Best Online News From Nepal

Tag: खेलकुद

Hope for Salah as Egyptians snap at Ramos

Uncategorized
      Egyptians held their breath on Sunday amid fears star striker Mohamed Salah could miss the World Cup after suffering an injury when wrestled to the ground by Real Madrid captain Sergio Ramos in the Champions League final. Ramos, who locked arms with Salah before falling on top of the forward's shoulder, became an instant hate figure for millions of Egyptians on social media, as well as the thousands who watched the game live at cafes. "Ramos the Dog", "Animal", "We will take revenge", "Dirty" and many more insults were thrown at Ramos on social media following Real's 3-1 win over Liverpool in Kiev. Salah left the pitch in tears holding his shoulder after just half an hour, a sight that prompted some Egyptians to burst into tears. Reported to have suffered a sprain in his shoulde
प्रतिबन्धमा परेका स्मिथले क्यानडामा क्रिकेट लिग खेल्ने

प्रतिबन्धमा परेका स्मिथले क्यानडामा क्रिकेट लिग खेल्ने

Uncategorized
११ जेठ, काठमाडौं । बल टेम्पिरिङमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्टे्रलियन क्रिकेटर स्टेभेन स्मिथले क्यानडामा घरेलु क्रिकेट लिग खेल्ने भएका छन् । स्मिथ ग्लोबल टि ट्वान्टी क्यानडा लिगमा मार्की खेलाडीका रुपमा आबद्ध भइसकेका छन् । जसमा क्रिस गेल, डेभिड मिल्नर, सुनिल नारान, आन्द्रे रसेल, क्रिस लिन, ड्यारेन सामी, लसिथ मालिङ्गा र शाहिद अफ्रिदी पनि खेल्ने छन् । डेभिड वार्नर पनि लिगमा सामेल हुने तय भएपनि उनको टिमबारे पछि मात्र निर्णय हुने छ । लिगका लागि १५ सय खेलाडीले आˆनो नाम टिपाएका छन् । तीबाटै टिमहरुले खेलाडी छनोट गर्ने छन् । यसअघि वार्नरले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने खबर पनि आएको थियो । गएको मार्चमा दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेटका दौरान बल टेम्पिरिङ गरेको अभियोगमा क्रिकेट अस्टे्रलियाले वार्नर र स्मिथलाई एक वर्षको र क्यामरुन बेनक्राˆटलाई ९ महिनाको प्रतिबन्ध लगाएको थिय
लिभरपुल र स्ट्यान्डर्ड चार्टर्डबीच ४ वर्ष सम्झौता थप

लिभरपुल र स्ट्यान्डर्ड चार्टर्डबीच ४ वर्ष सम्झौता थप

Uncategorized
१० जेठ, काठमाडौं । इंग्लिस फुटबल क्लब लिभरपुलले आउँदो चार वर्षका लागि मुख्य प्रायोजकका रुपमा स्ट्यान्डर्ड चार्टर्डसँग सम्झौता थप गरेको छ । सम्झौता अनुरुप सन् २०२२/२३ को सिजनसम्म लिभरपुलको जर्सी अगाडि स्ट्यान्डर्ड चार्टर्डको नाम रहनेछ । पहिलो पटक सन् २०१० जुलाईमा लिभरपुलले स्ट्यान्डर्ड चार्टर्डसँग मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको थियो । त्यसपछि सन् २०१३ र २०१५ मा पनि सम्झौताको समय थप गरिएको थियो । सम्झौता अनुरुप लिभरपुलले कति रकम पाउने भन्ने विषय भने गोप्य राखिएको छ । इंग्लिस प्रिमियर लिग र लिभरपुल क्लबका समर्थक विश्वभर रहेको र उनीहरुसँग रहँदा सबैसम्म पुग्न सजिलो हुने भएकाले सम्झौता थप गरिएको स्ट्यान्डर्ड चार्टर्डका कार्यकारी निर्देशक सिमोन कुटनरले जनाएका छन् । लिभरपुलका प्रबन्ध निर्देशक बिलि होगनले पनि थप चार वर्षका लागि स्ट्यान्डर्ड चार्टर्डसँग सम्झौता बढाउँदा खुशी लागेको र यसले
इनिस्टाले जापानी क्लबसँग गरे सम्झौता, वार्षिक ३० मिलियन डलर पाउने

इनिस्टाले जापानी क्लबसँग गरे सम्झौता, वार्षिक ३० मिलियन डलर पाउने

Uncategorized
१० जेठ, काठमाडौं । बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनिस्टा जापानको शीर्ष लिग क्लब भिसेल कोबेमा आबद्ध भएका छन् । विश्वका धेरै ठाउँबाट विभिन्न प्रस्ताव आइरहेको भएपनि जापानी क्लबले देखाएको भरोसा र विश्वासले गर्दा आफू जापान आएको उनले बताएका छन् । उनले भिसेल कोबेमा तीन वर्षका लागि सम्झौता गरेका छन् । उनको सम्झौताको वाषिर्क रकम ३० मिलियन डलर रहेको छ । सिजनको अन्त्यसँगै बार्सिलोनाबाट बिदा भएका आन्द्रेसका साथी हिरोसी मिकितानीसँगै जापान गएका हुन् । हिरोसी जापानको शीर्ष लिगको क्लब भिसेल कोबेका मालिकका साथै बार्सिलोनाको मुख्य प्रायोजक राकुटेनका सीईओ पनि हुन् । ‘मसँग धेरै नै प्रस्तावहरु आएका थिए, धेरै क्लबले बोलाएका थिए । मैले भिसेल कोबे रोजें किनभने यहाँको प्रस्ताव चाखलाग्दो पाएँ’ इनिस्टाले भनेका छन् । हिरोसी मिकितानीले इनिस्टालाई ल्याएर क्लबका लागि मात्र नभइ जापानकै फुटबल विकासका लागि सहयोग हुने व
आईपीएलः क्वालिफायर-२ मा पुग्यो कोलकाता

आईपीएलः क्वालिफायर-२ मा पुग्यो कोलकाता

Uncategorized
  १० जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को एलिमिनेटर राउन्डमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २५ रनले हराएको छ । यो जितसँगै कोलकाता क्वालिफायर-२ मा पुग्न सफल भएको छ । अब कोलकाताले शुक्रबार सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्ने छ । १७० रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो । सन्जु स्यामसनले सर्वाधिक ५० रन बनाए । यसअघि इडन गार्डेनमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । दिनेश कार्तिकले ५२ र आन्द्रे रसेलले नटआउट ४९ रन बनाए । बलिङ गर्ने क्रममा ३ ओभरमा २२ रन मात्र खर्चिएका रसेलले प्लेयर अफ दि म्याचको अवार्ड पाए । राजस्थानको टिमले इडन गार्डेनमा हालसम्म ८ म्याच खेलेको छ । उसले २००८ मा एकपटक जितेको राजस्थानले त्यसपछिका १० वर्षमा इडन गार्डनमा एउटा पनि जित निकाल्
Nepal to make ODI debut against the Netherlands

Nepal to make ODI debut against the Netherlands

Uncategorized
Nepal will play their first two ODIs against Netherlands on the 1st and 3rd of August, it was revealed today (May 23). The two matches will take place at as-yet-undisclosed venues in the Netherlands immediately following the two nations' T20 tri-series with the MCC at Lords, which is scheduled for the 29th of July. The two sides last met at the World Cup Qualifier in Zimbabwe in March, with the Dutch side winning the seventh-place playoff by 45 runs at Kewkwe, after Nepal had secured ODI status by besting PNG at Harare two days earlier. Though both countries had by then secured ODI status - Netherlands by sealing the World Cricket League Championship title with a victory over Namibia in Dubai back in December - the match was not an official ODI as the ICC awarded the two sides status only
यस्तो देखिए ‘सम्मान कार्यक्रम’मा सन्दीप

यस्तो देखिए ‘सम्मान कार्यक्रम’मा सन्दीप

Uncategorized
इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएसँगै पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन्। बुधबार केडिया अर्गनाइजेशनको यती कार्पेटले आयोजना गरेको सम्मान कार्यक्रममा  उनी देखा परेका हुन्। सन्दीपलाई यती कार्पेटले  नगद १ लाखसहित सम्मान गरेको छ। डिएभी स्कूलमा आयोजित कार्यक्रममा सहभागी सन्दीपले स्कूलका विद्यार्थीसँगै नाचेका थिए भने आफूलाई मन पर्ने गीत ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएका थिए। उक्त कार्यक्रममा बोल्दै सन्दीपले विद्यार्थीहरूलाई पढाइका साथसाथै आफुलाई मनपर्ने क्रियाकलापमा पनि निरन्तरता दिन सुझाव दिएका थिए। हेर्नुहोस् तस्बिरमा र भिडियो:    \ इ Source: www.suvham.com
AB de Villiers retires from international cricket

AB de Villiers retires from international cricket

Uncategorized
   South Africa batsman AB de Villiers has announced his decision to retire from international cricket with immediate effect, stating, via a video message, that he had "run out of gas." The 34-year-old batsman said 'the time is right' for him to hang up his boots, bringing a close to a stellar 14-year career. "I have decided to retire from all international cricket with immediate effect," de Villiers said on Wednesday (May 23). "After 114 Test matches, 228 ODIs and 78 T20 Internationals, it is time for others to take over. I have had my turn, and to be honest, I am tired," de Villiers said. De Villiers finishes his career with a staggering 20,014 international runs (8765 in Tests, 9577 in ODIs and 1672 in T20Is) and signs off with a batting average over 50 in both Tests (50.66) and ODIs
आर्सनलको प्रशिक्षक बन्ने भए एमेरी

आर्सनलको प्रशिक्षक बन्ने भए एमेरी

Uncategorized
८ जेठ, काठमाडौं । उनाई एमेरी इंग्लिस क्लब आर्सनलको प्रशिक्षक बन्ने भएका छन् । उनले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन छोडेका थिए । ४६ वर्षीय एमेरीले आर्सेन वेंगरको स्थान लिनेछन् । म्यानचेष्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटा पनि यो पदका लागि दाबेदार थिए । दुई सिजन फ्रान्सेली क्लब सम्हाल्नु अघि एमेरी सेभिल्लाको प्रशिक्षक थिए । उनले गत सिजन पीएसजीलाई खेलाडीमाथि धेरै रकम खन्याउन लगाएका थिए । तर, सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाडेका हुन् । source: www.onlinekhabar.com
“Having a difficult run to the final has made us stronger”

“Having a difficult run to the final has made us stronger”

Uncategorized
Sergio Ramos shared his thoughts on the Champions League final, which will be played on the 26th May between Real Madrid and Liverpool, in an official interview with UEFA. The Real Madrid captain spoke about the road to the third consecutive final: "It has been one of the toughest roads to the final and you have to give it extra value. This has pushed us forward to try to win the final which we know is difficult". Let's start off by looking at the Champions League run you have had this year because PSG, Juventus and Bayern are undoubtedly three of the best and this has been a difficult set of knockout ties.Yes. This was one of the hardest ways to reach the final and we must give it extra value for having overcome teams like PSG, Juve and Bayern, who were also big favourites to win