Best Online News From Nepal

Tag: खेलकुद

बंगलादेशविरुद्ध नेपाललाई अग्रता, बिमलले गरे एक गोल

बंगलादेशविरुद्ध नेपाललाई अग्रता, बिमलले गरे एक गोल

Uncategorized
साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध गोल गरेको छ । राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको हो ।
नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।

नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।

Uncategorized
नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका हुन् । खड्का थप एक रन जोडेर आउट भए ।

विश्वकै चौथो महंगो खेलाडी बने रोनाल्डो

Uncategorized
  इटालीयन क्लब युभेन्टसमा आवद्ध क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महङ्गो खेलाडी भएका छन्। रियल मड्रिडका स्टार रोनाल्डोलाई युभेन्टसले ९९.२ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो। यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका हुन्। बार्सिलोनाबाट नेइमारलाई तथा मोनाकोबाट किलियन एम्बाप्पेलाई भित्र्याउँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले कीर्तिमानी रकम तिरेको थियो। नेइमारका लागि २०० मिलियन पाउण्ड तथा एम्बाप्पेका लागि १६६ मिलियन पाउण्ड तिरेरे प्रान्सेली क्लब पीएसजीले क्लबमा भित्र्याएको थियो। त्यस्तै लिभरपुलबाट ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होलाई बार्सिलोनाले भित्र्याउँदा १४२ मिलियन पाउण्ड तिरेको थियो। रोनाल्डोले साताको पाँच लाख पाउण्ड पारिश्रमिक पाउने गरी युभेन्टससँग सम्झौता गरेका हुन्। ३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१
Every member of the squad featured last term

Every member of the squad featured last term

Uncategorized
All 24 members of the Whites' squad were handed game time over the course of the historic campaign. Real Madrid enjoyed a historic season in which they captured the Champions League, the Club World Cup, the UEFA Super Cup and the Spanish Super Cup. During the course of the campaign, all 24 squad members enjoyed game time in competitive fixtures. Asensio and Lucas Vázquez racked up the highest number of appearances with 53 apiece, a tally which places them ahead of Isco (49), Casemiro (48) and Benzema (47). Meanwhile, the following players all clocked up over 40 appearances: Cristiano Ronaldo (44), Marcelo (44), Varane (44), Keylor Navas (44), Modric (43), Kroos (43), Ramos (42), Nacho (42) and Carvajal (41). Coming in behind them in the standings are Bale (39), Kovacic (36), Mayoral (
फुटबलर सागर थापा लगायतलाई विशेष अदालतले दियो सफाइ

फुटबलर सागर थापा लगायतलाई विशेष अदालतले दियो सफाइ

Uncategorized
विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ। विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार  न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो। २०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक धरौटीमा रिहा भएका थिए। विभिन्न अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले सोही वर्ष असोज २७ गते उनीहरूलाई पक्राउ गरेको थियो। यसो भन्छन् सागर १५ वर्षभन्दा बढी समय फुटबलमा बिताउँदा केही भएन । सहज भयो । यो तीन वर्ष त्यो १५ वर्षभन्दा कयौं गुणा लामो भयो । गएको तीन वर्ष बिताउन निकै अप्ठ्यारो भयो ।मैले पढाइ छाडेर फुटबललाई करिअर बनाउँछु भनेर हिँडेको थिएँ । फुटबलमा करिअर बनेर उचाइमा पुग्ने बेला एक्कासी न
Zidane: “Real Madrid gave me everything and I will remain close to the club forever”

Zidane: “Real Madrid gave me everything and I will remain close to the club forever”

Uncategorized
“I love this club and the president dearly but it is time for a change, and that is why I took this decision to step down”, stated the Frenchman.   inedine Zidane and Florentino Pérez appeared before the press at Real Madrid City to announce that the coach will be stepping down from his position. The president was the first to speak: “First of all I'd like to thank everyone for being here. As president of Real Madrid I am appearing before you here today alongside Zinedine Zidane, and I would like to let him speak first. Zizou came to me yesterday to inform me of an unexpected decision that he has taken and I think he should be allowed to explain what that decision is and why he has made it. At this moment, I would like to just say that I am standing by him”. Zidane then said: “As t
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो

Uncategorized
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ । टीयू क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई ५५ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले इनिङको तीन बल बाँकी छँदा सबै विकेट गुमाएर २४४ रन जोडेको थियो । आर्मीका लागि मध्यक्रममा ब्याटिङ गरेका विकेटकिपर राजु रिजालले ५० रनको अर्धशतकीय इनिङ खेले । आर्मीका लागि राजेश पुलामीमगरले ४० तथा सोमपाल कामीले पनि ४१ रनको योगदान दिए । कप्तान बिनोद भण्डारीले २३ रन जोडे । बलिङतर्फ दिब्यांशु मल्लिकले ३ विकेट लिँदा रशिद खान, शांसद शेख र कप्तान मेहेवुव आलमले २–२ विकेट लिए । २४५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ का ओपनर कुन्दन सिंह तेस्रो ओभरमा खाता नखोली आउट भए पनि अर्का ओपनर हरिशंकर शाह र हसिम अन्सारी
वेष्ट इण्डिजद्वार विश्व एघार पराजित

वेष्ट इण्डिजद्वार विश्व एघार पराजित

Uncategorized
जेठ १८ – वेष्ट इण्डिज विरुद्धको च्यारिटी म्याचमा विश्व एघार पराजित भएको छ । नेपाली युवा स्टार सन्दीप लामिछानेले ब्याटिङ र बलिङ दुवै मौका पाएको खेलमा विश्व एघार ७२ रनले पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि इर्भिन लुइसले ५८ रन, दिनेश रामदिनले ४४ रन, मर्लुस सामुयल्सले ४३ रन, क्रिश गेलले १८ रन, एन्ड्रु रसेलले २१ रन तथा आन्द्रे फ्लेचरले ७ रन बनाएका थिए । बलिङतर्फ रसिद खानले २ विकेट लिए भने शोहिव मलिक र शाहीद अफ्रिदीले १–१ विकेट हात पारे । २०० रनको लक्ष्य पछ्याएको विश्व एघार १६.४ ओभरमा १ सय २७ रनमा अलआउट भयो । विश्व एघारका लागि थिसरा परेराले सर्वाधिक ६१ रनको योगदान दिए भने सोहिब मलिकले १२, शाहीद अफ्रिदीले ११, मिचेल म्याकलेनाघनले १०, रसिद खानले ९, साम बिलिङ्सले ४ तथा सन्दीप लामिछानेले अविजित ४ रनको यो
म्याच फिक्सिङमा ६ जना पक्राउ

म्याच फिक्सिङमा ६ जना पक्राउ

Uncategorized
काठमाडौं, (नेस) तीन वर्षअघि मात्रै राष्ट्रिय फुटबल टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको आरोपमा पक्रिएका अञ्जन केसी फेरि एकपटक यस्तै म्याच फिक्सिङमै पक्राउमा परेका छन्। थ्री स्टारका प्रशिक्षकसमेत रहिसकेका केसीविरुद्धको अघिल्लो मुुुुद्दा विशेष अदालतमा विचाराधीन छ। यसै आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) र च्याम्पियन्स लिग फाइनलको क्रममा सट्टेबाज अखडा सञ्चालन गरेको आरोपमा मंगलबार केसीसहित अन्य ६ जना पक्राउ परेका हन्। गौरव तिवारी नाइके रहेको भनिएको गिरोहमा केसीसहित दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ छन्। उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। प्रहरीका अनुसार सट्टेबाजीमा संलग्न ६ जनाको छुट्टाछुट्टै कार्यक्षेत्र थियो। सबैको संयोजन भने तिवारीले गर्ने गरेको बताइएको छ। तिवारीले बेलायतबाट फरक फरक समयमा २४ वटा अनलाइन एकाउन्ट खोलेर सट्टेबाजीको कारोबार चलाउँथे। यसमध्ये एउटा एकाउन

Three things we learned from the UCL final

Uncategorized
Real Madrid beat Liverpool 3-1 in the Champions League final in Kiev on Saturday. Here are three things we learned from Real's 13th European Cup triumph: Tearful Salah rocks Reds When Mohamed Salah slumped to the turf holding his shoulder for the second time in a matter of minutes, the tears began to flow. Egypt forward Salah was forced off when he suffered a suspected dislocated shoulder after landing awkwardly following a challenge with Real defender Sergio Ramos in the first half. Ramos, accused of deliberately dragging Salah down in an attempt to injure him, was jeered throughout the match, but regardless of any malicious intent, it was a devastating blow to Liverpool and a transcendent talent who may now miss the World Cup. Salah's incredible debut season with the Reds saw the PFA...