Best Online News From Nepal

Tag: अन्तराष्ट्रिय

NTB and TAAN jointly organizes and participates in Alpinmesse in Innsbruck

Uncategorized
ATHMANDU, Oct 26: Nepal Tourism Board (NTB) and Trekking Agencies' Association of Nepal (TAAN) jointly organized and participated in Alpinmesse in Innsbruck, Austria, that was held in Oct 20-21, 2018. The fair was focused toward adventure activities, targeting adventure lovers. NTB along with 9 representatives from the travel trade sector participated at the fair. This was Nepal's first-time participation, and the 2-day fair showcased different activities and products related to adventure. Since Austrian outbound tourists show tremendous interests in outdoor activities, Nepal equally showcased varied adventure highlights. Adventure is one of the top products for outbound European travelers, particularly in case of families. European travelers are always on a lookout for new adventure, a...
पाकिस्तानमा १ अर्ब रुख रोपियो, अब १० अर्बको लक्ष्य , नेपालमा दिनहु काटिदै

पाकिस्तानमा १ अर्ब रुख रोपियो, अब १० अर्बको लक्ष्य , नेपालमा दिनहु काटिदै

Uncategorized
आतंकवाद र हिंसाग्रस्तको पहिचान बनाएको पाकिस्तानले पछिल्लो समय एउटा नयाँ विशेषणबाट आफूलाई चिनाएको छ . संसारभर वातावरणमैत्री अभियान चलेका बेला पाकिस्तानले एक अर्ब रुख रोपेर आफूलाई ‘हरियली देश’ का रुपमा चिनाउन खोजेको छ।पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खबेर पख्तुनख्वामा एक अर्ब रुख रोप्ने काम गत वर्ष सम्पन्न भएको हो। यसबाट उत्साहित पाकिस्तान सरकारले अबको पाँच वर्षभित्र दस अर्ब रुख रोप्ने लक्ष्य लिएको छ। जलवायू परिवर्तनले सर्वाधिक प्रभावित ६ देशको सूचीमा पाकिस्तान पनि पर्छ। प्राकृतिक प्रकोप र मानवसिर्जित विनासका कारण पछिल्लो दशकमा पाकिस्तानको हरियो वन व्यापक मासिएको छ।देशको कुल क्षेत्रफलमा २ देखि ५ प्रतिशत हिस्सा वनले ओगट्छ। यो दक्षिण एसियाकै सबभन्दा कम हो। संयुक्त राष्ट्र संघले कुल क्षेत्रफलको १२ प्रतिशत हिस्सा वन हुनुपर्ने मापदण्ड तोकेको छ। ‘एक अर्ब रुखको सुनामी’ भनिएको यो वृक्षरोपण कार्य
आध्यात्मिकता तथा वैज्ञानिकता का समावेश है स्वामी विवेकानंद का विचार- मुख्यमंत्री

आध्यात्मिकता तथा वैज्ञानिकता का समावेश है स्वामी विवेकानंद का विचार- मुख्यमंत्री

Uncategorized
लखनऊ। रामकृष्ण मिशन अध्यक्ष स्वामी मुक्तिनाथानन्द जी ने मुख्यमंत्री को स्वामी विवेकानंद की मूर्ति, जीवनी तथा अँगवस्त्र भेँट किया भारत की आध्यात्मिकता व वैज्ञानिकता का समावेश स्वामी विवेकानंद की विचारों में मिलता है। स्वामी विवेकानंद जी ने लोक कल्याण व सर्व मंगल की कामना के लिए विश्व को धर्म का उपदेश दिया। यह बातें रामकृष्ण मठ निरालानगर में आयोजित कार्यक्रम को संबोधित करते हुए मुख्यमंत्री योगी आदित्यनाथ जी ने कहीं। कार्यक्रम का शुभारंभ दीप प्रज्वलन तथा मंगलाचरण के साथ हुआ। रामकृष्ण मिशन अध्यक्ष स्वामी मुक्तिनाथानंद जी महाराज ने मुख्यमंत्री श्री योगी आदित्यनाथ जी को स्वामी विवेकानंद जी की मूर्ति, जीवनी तथा अंगवस्त्रम के साथ साथ खिला हुआ पुष्प का पौधा भेँट किया। उपस्थित भक्तगणों तथा रामकृष्ण मिशन से जुड़े लोगों को संबोधित करते हुए स्वामी मुक्तिनाथानंद जी ने कहा कि विवेकानंद पालिक्लीनिक एवं
किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ ःट्रम्प

किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ ःट्रम्प

Uncategorized
वासिङटन, संयुक्त राज्य अमेरिका, ११ जेठ (रासस÷एएफपी) ः उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अभैmपनि जुन १२ मा नै पनि हुनसक्ने बताउनुभएको छ । यो जुन १२ नै हुनसक्छ । हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच बताउनुभयो । उनीहरू (उत्तर कोरियालीहरू) सम्वादका लागि धेरै इच्छुक देखिएका छन् । हामी पनि यस बिषयमा सकारात्मक नै छौँ । हेरौँ, के हुन्छ । ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो । बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरिया
एक सय ४० जना बालबालिकाको सामूहिक चिहान भेटियो

एक सय ४० जना बालबालिकाको सामूहिक चिहान भेटियो

Uncategorized
  पेरुको उत्तर तटीय क्षेत्रमा  १ सय ४० जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । चिहानमा ५ देखि १४ वर्ष उमेरसमूहका बालबालिका रहेको पुरातत्वविद्हरुले दाबी गरेका छन् । भेटिएको चिहान ५ सय ५० वर्ष पुरानो रहेको बताइएको छ । तत्कालिन चिमु सभ्यताको मध्यक्षेत्र तथा अहिलेको ट्रुजिलो शहरनजिकै फेला परेको सो सामुहिक चिहान मानव इतिहासमै सबैभन्दा ठुलो  चिहान भएको पुरातत्वविद्हरु जनाएका छन् । बालबालिकाको सामूहिक चिहानसँग पेरुमा पाइने लामा नामक २ सय वटा जनावरको समेत चिहान भेटिएको बीबीसीले उल्लेख गरेको छ । ती जनावरहरु समेत १८ महिनाभन्दा कम उमेरका रहेको बताइएको छ । सो क्षेत्रमा यसअघि सन् २०११ मा गरिएको ३ हजार ५ सय वर्ष पुरानो मन्दिरको उत्खनन्का क्रममा ४० जना मानिस र ७४ वटा जनावरको सामूहिक चिहान फेला परेको थियो ।
उत्तर कोरियाका लागि यो कदम आत्मघाती पनि हुनसक्छ !

उत्तर कोरियाका लागि यो कदम आत्मघाती पनि हुनसक्छ !

बिबिध
एजेन्सी– उत्तर र दक्षिण कोरियाबीच शीर्ष वार्ता हुनु अघिदेखि नै विश्वमा एउटा गम्भीर र महत्वपूर्ण विषयमाथि सबैको ध्यान तानिइरहेको थियो । विश्वलाई चूनौती दिइरहेको उत्तरकोरियाको आणविक परीक्षण र ती कदमलाई एक्कासि रोकेर उत्तरले अमेरिका र  दक्षिण कोरियासँग वार्ता गर्न किन तयार भयो ? दक्षिण कोरियासँग शीर्ष वार्ता गर्नु अघि (बुधबार) चीनका एक भूगर्भविदले उत्तर कोरियाले आणविक परीक्षण गर्दै आएको सबैभन्दा महत्वपूर्ण क्षेत्र (आणविक प्लान्ट) मा निकै ठूलो क्षति भएको रिपोर्ट सार्वजनिक गरे । जहाँबाट यसअघि एकैपटक पाँच परमाणू परीक्षण समेत गरिएको थियो । चिनियाँ भू–गर्भविदलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले लेखेका छन्ः ‘यसअघि भएको विशाल आणविक परीक्षणबाट प्राप्त ४.१ तीव्रताको झड्काले सो क्षेत्रको चट्टानी भागलाई नष्ट गरिदिएको छ र सो क्षेत्र अब आणविक परीक्षणका लागि कामै नलाग्ने अवस्थामा पुगेको छ । च
चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावासको उदघाटन

चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावासको उदघाटन

Uncategorized
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गुआङदोङमा नेपाली महावाणिज्य दूतावास कार्यालयको उदघाटन गरेका छन् । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री महराले आइतबार गुआङदोङमा आयोजना गरिएको एक विशेष कार्यक्रममलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चीन सरकार र गुआङदोङको प्रान्तीय सरकारलाई धन्यवाद दिए । मन्त्री महराले यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलाई यसले थप सबल बनाउने र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए । गुआङदोङसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यो कार्यालय स्थापनापछि आर्थिक एवम् व्यापारिक गतिविधि थप विस्तार हुने बताए । गुआङदोङमा झन्डै दुईसय नेपाली व्यापारीहरु विभिन्न व्यावसायमा संलग्न छन् । उनीहरुले महावाणिज्य दूतावास खुलेसँगै नेपाली व
भिषण बाढीले २१८ जनाको ज्यान लियो

भिषण बाढीले २१८ जनाको ज्यान लियो

Uncategorized
भारतको गुजरातमा बाढीले २१८ जनाको मृत्यु भारतको गुराजतमा बाढीका कारण पछिल्लो केही दिनमा दुई सय १८ जनाको ज्यान गएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा बाढीका कारण ज्यान गुमाउनेको संख्या दोब्बर भएको भारतको गुजरात राज्य सरकारले जनाएको छ । बाढी कम हुँदै जाँदा पछिल्लो दुई दिनमा मात्रै एक सय भन्दा बढीको शव भेटिएको छ । भारतको पश्चिमी राज्य गुरातमा लगातारको वर्षासँगैको बाढीका कारण चार लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएको सरकारी तथ्यांक छ । यस्तै बाढीका कारण आसाम पनि प्रभावित भएको छ । त्यहाँ पनि केहीको ज्यान गएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । केन्द्र सरकारले बाढी प्रभावित क्षेत्रका लागि राहत प्याकेज घोषणा गरेको छ ।
दार्जलिङमा फेरि  १ नेपालि भाषि को गोलि हानि हत्या

दार्जलिङमा फेरि १ नेपालि भाषि को गोलि हानि हत्या

Uncategorized
कन्चनजगा तामाङ/ दार्जलिङ दार्जलिङमा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता माथि  र जनजाति कार्यालयहरु माथी भिषण गोला बारि गरेको खबर प्राप्त भयको छ  त्यस बिचमा टासि भुटिया को मुतृ भयको खबर प्राप्त भयको छ।