कात्तिक १६ गते बिहान १० बजे सिभिल सर्भिस हस्पिटल मिनभवन जाऔ रक्तदान कार्यक्रममा सरीक बनौ
काठमाडौमा रगतको अभाव भएपछि निजामति कर्मचारी अस्पतालका कर्मचारीहरु एकजुट भैइ यहि कात्तिक १६ गते निजामती कर्मचारी अस्पताल(civilservicehospital) मा आधिकारीक ट्रेडयुनियन निजामति कर्मचारी अस्पताल संघ र निजामति अस्पतालको
सयुंक्त आयोजनामा
रक्तदान कार्यक्रममा गर्ने लागेको जानकारी आज सघ द्वारा जारी विज्ञप्तिमा भनियको छ।
आयोजक आधीकारिक ट्रेडयुनियन निजामति कर्मचारी अस्पताल सघं र निजामती कर्मचारी अस्पताल परिवार, मिनभव, काठमाडौ