Best Online News From Nepal

Tag: सुचना प्रविधि

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो  मोबाईलको एक्सचेन्ज मेला सुरु

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो मोबाईलको एक्सचेन्ज मेला सुरु

सुचना/प्रविधि
काठमाडौं । केटिएम मोबाइल सेन्टरले नेपालमा नै पहिलो पटक ‘ओपो मोबाइल ग्रेट एक्सचेन्ज’ मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्देश्यकासाथ एक्सचेन्ज मेला आयोजना गरेको हो । यो अफर ताम्राकार कमप्लेस 3rd Floor Shop No 31 मा रहेको छ ,  Contact Us 9813532776 आइतवारदेखि सुरु भएको ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सकिने आयोजकले जानकारी दिएको छ । मेलामा विशेष गरि कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३ एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा एक्सचेन्ज गर्न सकिने आयोजकले जानकारी दिएको छ । मोबाइल एक्सचेन्ज मेला माघ ६ गतेसम्म संचालन हुनेछ । हाल मात्र ओप्पो को नया फोन
गोरखापत्र संस्थानको  कानुनि सल्लाहकारमा  अधिवक्ता कुमार भट्टराई

गोरखापत्र संस्थानको कानुनि सल्लाहकारमा अधिवक्ता कुमार भट्टराई

Uncategorized
गोरखापत्र संस्थानको कानुनि सल्लाहकारमा अधिवक्ता कुमार भट्टराई नियुत हुनु भएको छ उहाको सफल कार्यकाल को सुभकामना
ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

Uncategorized
 काठमाडौं– नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गरी काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थितत ताम्राकार कम्प्लेक्समा दशैं मेला हुने भएको छ । यही असोज २३ गतेदेखि हुने मोबाइल मेलामा असोज ३१ गते सम्म हुनेछ । कम्प्लेक्सभिका मोबाइल पसलहरुमा मोबाइल खरिद विक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट हुने मोवाइल व्यापार संघका अध्यक्ष जगत साउदले Suvham News लाई बताउनुभयो । ‘हामी सामाजिक उत्तरदायित्व अन्तरर्गत सामाजिक सेवामा समेत अगाडि बढिरहेका छौं’ अध्यक्ष साउदले भन्नुभयो– ‘यस मेलमा अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर कालिकोट जिल्लाको रास्कोट सामूदायीक अस्पतालाई निर्माणको लागि सहयोग गर्नेछौँ ।’मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुन लागेको हो । दशैं
बेरोजगार युवालाई सीप सिकाउँदै ताम्रकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टर (स्मार्ट केयर )

बेरोजगार युवालाई सीप सिकाउँदै ताम्रकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टर (स्मार्ट केयर )

Uncategorized
१७ जेठ, काठमाडौं । युवा पुस्तालाई मध्यनजर गरेर ताम्राकार मोबाइल ल्याब एन्ड रिसर्च सेन्टरले न्यूनतम शुल्कमा विभिन्न हार्डवेयर सम्बन्धी सीपमुलक तालिम दिन सुरु गरेको छ रोजगारी नपाएर विदेश जाने युवाहरुका लागि स्वदेशमै स्वरोजगारमुखी तालिम दिन सुरु गरेको हो । सेन्टरका प्रबन्ध निर्देशक रघुनाथ लामिछाने विभिन्न सिपमुलक तालिम लिए स्वदेशमै मनग्य आम्दानी हुने र विदेश नै जानु नपर्ने भएकोले यस्तो तालिम सुरु गरिएको बताए । अहिले सेन्टरले मोबाइल्को हाडवयर तथा सफ्टवयर र चिप्लेबल लगायतका (  Display Referbish , Glass Replacement ) तालिम दिने गरेको छ । बिगि्रएका उक्त सामग्रीहरुलाई हार्डवेयर, चिप, मोदरबोर्ड तथा सर्किट बोर्ड बनाउन सक्ने गरी चरणबद्धरुपमा तालिमहरु प्रदान गर्ने गरेको छ । ‘हाम्रो मूख्य उद्धेश्य भनेको जागिर नपाएर बसेका युवालाई सिपमुलक तालिम प्रदान गरेर स्वदेशमै उद्यमी बनाउनु हो । एक चोटी तालिम लिएका
स्मार्ट कार्ड अब नेपालमै बन्ने

स्मार्ट कार्ड अब नेपालमै बन्ने

Uncategorized
११ जेठ, काठमाडौं । अब नेपालमा पनि स्मार्ट कार्ड बन्ने भएको छ । मालिका इन्कर्पोरेट प्रालिले नेपालमा नै स्मार्ट कार्ड बनाउने र छाप्ने प्रविधि भित्र्याएको हो । अमेरिकन कम्पनी जेब्रासँग सहकार्यमा यो प्रविधि भित्रिएपछि स्मार्ट कार्डमा पूर्ण बाह्य निर्भरता घट्ने विश्वास कम्पनीको छ । कम्पनीले जस्तासुकै स्मार्ट कार्डहरु नेपालमै प्रिन्ट गर्न सक्ने बताएको छ । अहिले नेपालमा विभिन्न प्रयोजनका लागि स्मार्ट कार्डहरुको प्रयोग सुरु भएको छ । स्मार्ट लाइसेन्सबाट परिरिचत भएको यो प्रविधि अन्य क्षेत्रमा पनि प्रयोगमा आउन थालेको छ । चिप्समा डाटा राख्ने यो प्रविधिको उद्घाटन पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले गरे । अब बैंक कार्ड, स्मार्ट आइडी कार्ड लगायतका डिजिटल कार्डहरु यसै कम्पनीमा छापिनेछ । कम्पनीले विद्यालय तथा कलेजको आईडी कार्डलाई पनि डिजिटल गर्न सकिने बताएको छ । चिप्समा नै सबै विवरण
के हो स्मार्ट सिटी ?

के हो स्मार्ट सिटी ?

Uncategorized
सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यवस्था । फराकिला सडक । ढलको सही रुपमा निकास । अहिलेको जस्तो नभई व्यवस्थित सार्वजनिक यातायात । ठाउँठाउँमा सफा सार्वजनिक शौचालय । सुरक्षित भवनहरु । इन्धन, फोहरमैला र सरसफाइको पनि सोचेजस्तै व्यस्थापन । नागरिकलाई सरकारी सेवा लिँदा लाइन बसेर बिल तिर्नु नपर्ने । अधिकांश नागरिकसँग अनलाइन पेमेन्ट सुविधा । यी र यस्तै सुविधाले भरिपूर्ण सहर । साच्चिकै यस्तै सहर भइदिए हाम्रो जीवन कस्तो होला ? हामी कुरा गर्दैछौं स्मार्ट सहरको । अहिले विश्वव्यापी रूपमै सहरीकरण बढ्दो छ । अनि यही अनुपातमा सहरी पूर्वाधार र सेवा सुविधाहरूको माग बढिरहेको छ । अमेरिका, युरोपका स्मार्ट सहरबारे त हामीले बेलाबेला सुन्ने गरेका छौं । हाम्रै छिमेकी देश भारतले पनि एक सय सहरलाई स्म
हिंजोको आर्यावर्त भित्रको नेपाल र आजको खगोल विज्ञान

हिंजोको आर्यावर्त भित्रको नेपाल र आजको खगोल विज्ञान

Uncategorized
प्रवीण अधिकारी --- आधुनिक खगोल विज्ञानका अध्येताले प्राचीन खगोल विज्ञान पढे पढेनन थाहा भएन तर आधुनिक खगोललाई प्राचिनता संग जोड्न सकेको खंडमा आजको पुस्ता प्राचिनता संग गतिलो परिचित हुन सक्छ भन्नेकुरामा शंका छैन | खगोल यो विश्वमा सँधै जिज्ञाशा र रहष्यात्मक ठानिएको विषय बस्तु हो | यसै कारण यस विषय प्रति मानव जातिको आकर्षण हिंजोपनि थियो , आजपनि छ र भोलीपनि रही रहन सक्छ | प्राचिन नेपालले पनि वेद निर्दिष्ट सौर मण्डल ,तारामण्डल र सप्तर्षि पुन्जहरुको गतिविधिको सुक्ष्म अध्ययन गरेको थियो | त्यस्को साक्ष्य प्रमाणको रुपमा सयौं बर्ष अघिदेखि नेपालमा निकालिएका पाञ्चाङ्गहरुले औंल्याउँदै आएको विर्सन सक्दैनौं | तर , वर्तमान नेपालले यसको महत्व बुझ्न नसक्ता नेपालमा पल्लवित भएको प्राचिन ज्ञान र खगोल विज्ञानको गौरवशाली इतिहाँस ग्रन्थका पानाहरुमा सीमित रहन पुगेको छ | पूर्वीया खगोल विद्वानहरु क्रमशः आर्यभट्ट,
आविष्कारको दौडमा राम–लक्ष्मण

आविष्कारको दौडमा राम–लक्ष्मण

Uncategorized
  मिडियामा पटकपटक अदभूत क्षमता भएका जुम्लयाहा वैज्ञानिक राम–लक्ष्मणका समाचार धेरै पढेका थियौं । मनमा धेरै कौतुहलता थियो, यतिका आविष्कार नेपालीले अनि नेपालमै बसेर कसरी गर्न सके होलान् ! अन्तर्वार्ताका लागि थुप्रै जिज्ञासाका साथ उनीहरुकै अफिस लाजिम्पाटमा पुग्यौं । जब गेटमा पुग्यौं, रामले रिमोट तेस्र्याए, गेट आफै खुल्यो । अनि पाइन्टबाट पर्स निकालेर छुस्स ढोकामा छोएका मात्र के थिए, ढोका खुल्यो, कोठाको बत्ती पनि आफै बल्यो । रिसेप्सन रुमकै भित्तामा भूकम्प सूचक यन्त्र पनि रहेको छ । जब रामले आफ्नो (डाइरेक्टर)को रुम लगे, त्यो डाइरेक्टरको नभई टेक्निसियनहरुको रुम जस्तो देखिन्थ्यो । अझ डाइरेक्टरले प्रयोग गर्ने टेबलभर सामान र तारहरु छिरल्लिएका थिए । कफीकोे चुस्कीसँगै हामी गफिन थाल्यौं । सुरुमै रामले भने, ‘तपाईंले गेटमा आएपछि जेजति अटोमेटिक सिष्टमहरु देख्नुभयो, ती हामीले नै बनाएका थियौं ।’ उनको