Best Online News From Nepal

Tag: समाचार

धर्म परिवर्तनलाई कानुनले अपराध  मान्दा समेत पाचखालमा स्थानिय प्रसासनको सरक्षण मै बिदेशि नागरिक सक्रिय?

धर्म परिवर्तनलाई कानुनले अपराध मान्दा समेत पाचखालमा स्थानिय प्रसासनको सरक्षण मै बिदेशि नागरिक सक्रिय?

Uncategorized
  काभ्रेपलाञ्चोक जिल्लाको पाचखाल नगरपालिकामा बिदेशि नागरिक जापानिज र कोरियन हरु खुलेआमा क्रिचियन धर्मको प्रचार सामाग्रि लियर बितरण गर्दा  समेत स्थानिय निकायका प्रतिनिधिहरुचुईक नबोल्नु प्रमाण सहित को सम्लग्नता हो भन्य बुझिन्छ २०६२/२०६३ को जन आन्दोलनपछि धर्म निरिपेक्षको आडमा नेपाल भित्र डरलाग्दो ढंगले बढ्दै गएको धर्म परिवर्तनलाई अब अपराध मानिने र कडा सजायको भागिदार हुनु पर्ने छ । सरकारले धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएपछि नयाँ कानूनको एक दफामा कसैले पनि धर्मान्तरणमा संलग्न हुन वा त्यसका लागि प्रोत्साहन गर्न हुँदैन भनी उल्लेख गरिएको छ । धर्मान्तरणमा संलग्न पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने उल्लेख छ । लामो समयसम्म हिन्दू अधिराज्यका रूपमा रहेक
स्वराजको स्वागत?

स्वराजको स्वागत?

Uncategorized
गुणराज लुइँटेल  |  @gunaraj--- आफ्ना पक्षमा परिस्थिति ढाल्न सिपालु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निम्ति एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधार आवश्यक बन्न पुगेको छ । भारतीय विदेश सचिव एस जयशंकर संविधान जारी गर्नुभन्दा दुई दिनअघि काठमाडौं आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा १ असोज २०७२ का दिन काठमाडौं आइपुगेका जयशंकरको उद्देश्य संविधान जारी हुन नदिई पर सार्ने थियो। अहिले पनि संविधान जारी भएन भने कहिल्यै हुँदैन भन्नेमा प्रमुख दलहरू सहमत भएका कारण जयशंकरको भ्रमणले त्यो रोकिएन । रोकियो त मुलुकको गति । मुलुकले साढे पाँच महिनासम्म नाकाबन्दी सामना गर्नुप¥यो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताको एकीकृत प्रयासस्वरूप संविधान जारी हुन पुग्यो। भारतीय विदेशमन्त्री सुष्मा स्वराजक
स्थानीय तहको निर्बाचनमा मधेसी मोर्चा पनि सहभागी हुने प्रधानमन्त्री पुष्प कमल दाहालको धारणा

स्थानीय तहको निर्बाचनमा मधेसी मोर्चा पनि सहभागी हुने प्रधानमन्त्री पुष्प कमल दाहालको धारणा

Uncategorized
नेकपा माओबादी केन्द्रका अध्यक्ष एबम प्रधानमन्त्री पुष्प कमल दाहालले संबिधानमा माओबादी को रगत पसिना बगेकोले यसको कार्यन्वयनको लागि स्थानिय तहको निर्बाचन भएरै छाड्ने बताउनुभएको छ । माओबादी निकट दलित मोर्चाको बैठकलाई सम्बोधन गर्दे दाहालले सो कुरा बताउनुभएको हो । दाहालले सरकार स्थानीय तहको निर्बाचनबाट पछि हट्न नसक्ने बताउदै मधेसी मोर्चा पनि निर्बाचनमा सहभागी हुने जिकर गर्नुभएको छ । दाहालको भनाई थियो संबिधान निर्माणमा माओबादीको भुमिका भएकोले अग्रगामी एजेण्डालाई संस्थागत गर्न स्थानिय तहको निर्बाचन अपरिहार्य रहेको धाराणा राख्नुभएको छ । दाहालले यही माघ महिना भित्र तिनै तहको चुनाब नभए मुलुका गम्भीर राजनीतिक संकटमा फस्न सक्ने तर्फ इंगित गर्दे मधेसी मोर्चालाई सहमतिको लागि आग्रह गर्नुभएको छ ।
मेचीकाली राष्ट्रिय अभियानलाई सफल बनाउन पर्साको बिभिन्न स्थानहरुमा भेला, एमाले बिरुद्धको भ्रम चिर्न अभियान महत्वपुर्ण सावित हुने – वक्ताहरु

मेचीकाली राष्ट्रिय अभियानलाई सफल बनाउन पर्साको बिभिन्न स्थानहरुमा भेला, एमाले बिरुद्धको भ्रम चिर्न अभियान महत्वपुर्ण सावित हुने – वक्ताहरु

Uncategorized
वीरगंज,फागुन फागुन २७ गते बाराको जितपुरमा हुन लागेको नेकपा एमालेको मेची महाकाली अभियानलाई सफल बनाउन आज पर्साको बिभिन्न स्थानहरुमा  ईलाका स्तरीय भेला सम्पन्न भएको छ । वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा इलाका नं. ५ ,श्रीपुर वडा नं. १४ मा ईलाका नं. ४ र परवानीपुरमा ईलाका नं. ६ को ईलाका भेला सम्पन्न भएको हो । वीरगंज वडा नं. २६ प्रसौनी बिर्ताका वडा अध्यक्ष  लालबाबु यादवको सभापतित्व तथा  पर्साका सांसद जुनैद अंसारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मेची महाकाली अभियानलाई सफल बनाउन गहन छलफल संगै विभिन्न रणनितीहरु तय गरेको छ । ईलाका नं. ५को भेलामा पर्सा  क्षेत्र नं. २ का सांसद बिचारी यादव, प्रदेश नं. २ का सदस्य बालगोपाल थापा, प्रभु हजरा, प्रचार प्रसार बिभाग केन्द्रिय सदस्य अरबिन्द सिंह, लोकतान्त्रिक मधेसी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मी, जिल्ला कमिटी  सदस्य मेघराज पासवान,क्षेत्र नं
मधेशी युवा शक्तिले पहलकदमीको भूमिका निर्वाह गर्ने युवा मोर्चाको उद्घोष

मधेशी युवा शक्तिले पहलकदमीको भूमिका निर्वाह गर्ने युवा मोर्चाको उद्घोष

Uncategorized
मोर्चाले निर्धारित गरेको कारयक्रमलाई स्वागत गर्दै, भोलि सोमबार २३ गते मोटरसाइकल रैली कार्यक्रम युवा मोर्चाले नेतृत्व गर्ने I आज बिहान युवा मोर्चाको बसेको बैठकले भोलि र पर्सि हुन लागेको मोटरसाइकल रेली र लाठी जुलुस युवा मोर्चाले अगुवाई गर्ने निर्णय गरेको छ I हिजो पर्सामा बैठेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तय गरेको कार्यक्रमलाई बृहत रुपमा सफल पार्न  सबै युवा बिधार्थी एक भै अगाडी बढ्ने भएको छ | समाजवादी युवा फोरम पर्साका अध्यक्ष शेख जल्सुदीनले भोलिको रैलीमा युवा बिधार्थीको उलेखनीय उपस्तिथी हुन जनाएका छन् | अब हुने कार्यक्रममा युवाको भूमिका अहम हुने र मधेश बिरोधिलाई सखाप पर्न सबै युवा एकजुट भएको तराई मधेश युवा फ्रन्टका जिल्ला अध्य्क्ष आसुतोष चतुर्बेदीले बताएका छन् | भोलि बारा र पर्साको मोर्चाले संयुक्त रुपमा बृहत मोटरसाइकल रैली निकाल्ने जनाइएको छ |
वीरगंजलाई महानगरपालिका बनाउन संकल्न गरिएको हस्ताक्षर र ज्ञापन पत्र मन्त्रीलाई बुझाईयो

वीरगंजलाई महानगरपालिका बनाउन संकल्न गरिएको हस्ताक्षर र ज्ञापन पत्र मन्त्रीलाई बुझाईयो

Uncategorized
वीरगंज, फागुन २२ पर्साको सदरमुकाम वीरगंज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन संकल्न गरिएको करिब १५हजार हस्ताक्षर आज स्थानिय बिकास मन्त्री हितराज पाण्डे र राज्य मन्त्री श्रीप्रसाद जगेबुलाई हस्तान्तरण गरिएको छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा गएको टोलीले छुटाछुटै भेटगरी मन्त्रालयमा सो हस्ताक्षर बुझाएको हो । हस्ताक्षर हस्तान्तरण पश्चात टोली संग छलफल गर्दै स्थानिय बिकास मन्त्री पाण्डेले महानगरपालिका बनाउन ध्यानाकर्षण गराएकोमा धन्यवाद दिदै मन्त्री पाण्डेले यस अभियानमा सांसद असक्षम र निरिह देखिएको बताए । मन्त्री पाण्डेल वीरगंज शहरलाई महानगरपालिका बनाउन उच्च स्तरीय संवाद थाल्ने जानकारी दिदै वीरगंजको वृहत बिकासको लागि मन्त्रालय सचेत रहेको बताएका थिए । यसैगरी राज्य मन्त्री श्रीप्रसाद जगेबुले टोलीले गरेको कामको प्रंशसा गर्दै वीरगंज शहरलाई महानगरपालिका बनाउन तत्काल अध्
संघीय प्रेस फोरम धनकुटा जिल्ला समितिमा उत्तम देवान

संघीय प्रेस फोरम धनकुटा जिल्ला समितिमा उत्तम देवान

Uncategorized
धनकुटा, २२ फागुन । संघीय प्रेस फोरम नेपालअन्तर्गत धनकुटा जिल्ला शाखा गठन गरिएको छ । आइतबार धनकुटामा आयोजित पत्रकारहरुको भेलाले उत्तम देवानको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यमा तिवा चेम्जोङ, सचिवमा सिर्जना राई (क), सहसचिवमा डम्बर कार्की, कोषाध्यक्षमा सिर्जना राई (ख) छन् । सदस्यहरुमा मनिष प्रधान, पार्वती राई, रजिना राई, ममता आले, सुवास राई र टिकाराम राई छन् । भेलामा संघीय समाजवादी फोरम नेपाल किरात प्रदेश समितिका अध्यक्ष तथा पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राई, केन्द्रीय सदस्य तथा लिम्बुवान प्रदेश इन्चार्ज आरसी तुम्बा, धनकुटाका वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई, पार्टीका धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, भूपु सैनिक प्रहरी महासंघका केन्द्रीय सदस्य हर्कनारायण राई, डम्बर कटुवाललगायत सहभागी थिए ।