Best Online News From Nepal

Tag: प्रविधि

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो  मोबाईलको एक्सचेन्ज मेला सुरु

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो मोबाईलको एक्सचेन्ज मेला सुरु

सुचना/प्रविधि
काठमाडौं । केटिएम मोबाइल सेन्टरले नेपालमा नै पहिलो पटक ‘ओपो मोबाइल ग्रेट एक्सचेन्ज’ मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्देश्यकासाथ एक्सचेन्ज मेला आयोजना गरेको हो । यो अफर ताम्राकार कमप्लेस 3rd Floor Shop No 31 मा रहेको छ ,  Contact Us 9813532776 आइतवारदेखि सुरु भएको ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सकिने आयोजकले जानकारी दिएको छ । मेलामा विशेष गरि कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३ एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा एक्सचेन्ज गर्न सकिने आयोजकले जानकारी दिएको छ । मोबाइल एक्सचेन्ज मेला माघ ६ गतेसम्म संचालन हुनेछ । हाल मात्र ओप्पो को नया फोन
ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

Uncategorized
 काठमाडौं– नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गरी काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थितत ताम्राकार कम्प्लेक्समा दशैं मेला हुने भएको छ । यही असोज २३ गतेदेखि हुने मोबाइल मेलामा असोज ३१ गते सम्म हुनेछ । कम्प्लेक्सभिका मोबाइल पसलहरुमा मोबाइल खरिद विक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट हुने मोवाइल व्यापार संघका अध्यक्ष जगत साउदले Suvham News लाई बताउनुभयो । ‘हामी सामाजिक उत्तरदायित्व अन्तरर्गत सामाजिक सेवामा समेत अगाडि बढिरहेका छौं’ अध्यक्ष साउदले भन्नुभयो– ‘यस मेलमा अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर कालिकोट जिल्लाको रास्कोट सामूदायीक अस्पतालाई निर्माणको लागि सहयोग गर्नेछौँ ।’मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुन लागेको हो । दशैं
Samsung won’t be forced to update old phones

Samsung won’t be forced to update old phones

Uncategorized
Samsung will not be forced to update the software on its mobile phones for years after their release, after it won a court case in the Netherlands. A consumer association had argued that Samsung should update its phones for at least four years after they go on sale. Regular software updates can address security problems but older models do not typically receive all the latest updates. However, the court rejected the association's claims. What was the issue? Samsung produces some of the world's best-selling mobile phones running Google's Android operating system. Google regularly produces software updates that address newly discovered security flaws, and offers these to phone manufacturers such as Samsung. It is often up to the phone manufacturer to distribute the update to its customers...
Takeaways to be delivered by drone in Shanghai

Takeaways to be delivered by drone in Shanghai

Uncategorized
Food delivery drones have been given the go-ahead in China. Food delivery service Ele.me, owned by Alibaba, has been given permission by the authorities to deliver takeaways by drone along 17 routes in Shanghai's Jinshan Industrial Park. The newly approved routes cover a 22.4 sq mile (58 sq km) area of the park. Customers will get deliveries within 20 minutes of orders being placed from 100 different restaurants operating in the industrial park. The South China Morning Post reports that the drones will operate only between two fixed locations for each route. Staff at the start point will collect orders and place them into the cargo hold of the drone. Staff at the delivery locations will pick up and deliver the meals to customers at their addresses. Ele.me said the drone deliveries wou
के हो स्मार्ट सिटी ?

के हो स्मार्ट सिटी ?

Uncategorized
सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यवस्था । फराकिला सडक । ढलको सही रुपमा निकास । अहिलेको जस्तो नभई व्यवस्थित सार्वजनिक यातायात । ठाउँठाउँमा सफा सार्वजनिक शौचालय । सुरक्षित भवनहरु । इन्धन, फोहरमैला र सरसफाइको पनि सोचेजस्तै व्यस्थापन । नागरिकलाई सरकारी सेवा लिँदा लाइन बसेर बिल तिर्नु नपर्ने । अधिकांश नागरिकसँग अनलाइन पेमेन्ट सुविधा । यी र यस्तै सुविधाले भरिपूर्ण सहर । साच्चिकै यस्तै सहर भइदिए हाम्रो जीवन कस्तो होला ? हामी कुरा गर्दैछौं स्मार्ट सहरको । अहिले विश्वव्यापी रूपमै सहरीकरण बढ्दो छ । अनि यही अनुपातमा सहरी पूर्वाधार र सेवा सुविधाहरूको माग बढिरहेको छ । अमेरिका, युरोपका स्मार्ट सहरबारे त हामीले बेलाबेला सुन्ने गरेका छौं । हाम्रै छिमेकी देश भारतले पनि एक सय सहरलाई स्म
मेडिकल ड्रोन’

मेडिकल ड्रोन’

Uncategorized
सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ। नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन ड्रोनको प्रयोग गरिनेछ। यसमा ८ वटा पंखा र २ वटा पखेटा रहनेछ। २ प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए। ‘अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ। नियमित उडानका लागि केही समय लाग्छ,’ उनले भने। पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताए। ड्रोनले औषधि लिएर गन्तव्यमा पुगी औषधि छोडेर फर्किनेछ। ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर