Best Online News From Nepal

Tag: अर्थ व्यापार

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो  मोबाईलको एक्सचेन्ज मेला सुरु

केटिएम मोबाइल सेन्टर द्वारा ओप्पो मोबाईलको एक्सचेन्ज मेला सुरु

सुचना/प्रविधि
काठमाडौं । केटिएम मोबाइल सेन्टरले नेपालमा नै पहिलो पटक ‘ओपो मोबाइल ग्रेट एक्सचेन्ज’ मेला आयोजना गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली ग्राहकहरुलाई ओपो मोबाइल उपलब्ध गराउने उद्देश्यकासाथ एक्सचेन्ज मेला आयोजना गरेको हो । यो अफर ताम्राकार कमप्लेस 3rd Floor Shop No 31 मा रहेको छ ,  Contact Us 9813532776 आइतवारदेखि सुरु भएको ग्रेट मोबाइल एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि मोबाइल फोन साटेर ओपोका नयाँ स्मार्टफोनहरु लान सकिने आयोजकले जानकारी दिएको छ । मेलामा विशेष गरि कम्पनीले हालै नेपाली बजारमा ल्याएको ओपो आर १७ प्रो स्मार्टफोन आकर्षणको केन्द्रमा हुनेछ । त्यस्तै ओपो ए ३ एस, ओपो एफ नाइन, ओपो ए सेभेन लगायत मोडल स्मार्टफोनहरु सूपथ मूल्यमा एक्सचेन्ज गर्न सकिने आयोजकले जानकारी दिएको छ । मोबाइल एक्सचेन्ज मेला माघ ६ गतेसम्म संचालन हुनेछ । हाल मात्र ओप्पो को नया फोन
वीरगञ्ज नाकाबाट डेढ करोडको फूल आयात

वीरगञ्ज नाकाबाट डेढ करोडको फूल आयात

अर्थ व्यापार
अर्जुन भुसाल , भारतबाट सयपत्री, गोदावरी लगायतका फूल व्यापारीहरुले आयात गर्ने गरेका छन् ।  बजारमा प्लाष्टिकका फुल पनि देखिन थालेको छ ।देशकै प्रमुख भन्सार नाका वीरगञ्जबाट चाडपर्वलाई लक्षित गरेर झण्डै डेढ करोड मूल्य बराबरको फूल आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म २ लाख ७८ हजार किलो फूल आयात भएको हो । जसको १ करोड ४० लाख मूल्याङकन गरिएको छ । फूलबाट वीरगञ्ज भन्सार कार्यालयले ७ लाख १२ हजार रुपैयाँ राजश्वसमेत संकलन गरेको छ ।७३ लाख मूल्य बराबरको फूल आयातबाट कार्यालयले ३ लाख ५० हजार राजश्व संकलन गरेको थियो । यस वर्षमा आयात अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ ।  सूचना अधिकारी यादवका अनुसार आयात बढेका कारण फूलबाट राजश्व पनि सोही अनुसारकै संकलन भइरहेको छ । ‘फूल आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, सँगै ५ प्रतिशत अग्रिम
‘उपभोक्ता ठग्ने होसियार ! तीन लाख जरिवानामा परिएला’

‘उपभोक्ता ठग्ने होसियार ! तीन लाख जरिवानामा परिएला’

अर्थ व्यापार
कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । हालैमात्र जारी ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । उपभोक्ता संरक्षण ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने व्यापारीलाई पनि कानूनले कठघारामा ल्याउनेछ । बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्
अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ ।

अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ ।

अर्थ व्यापार
बाराको करैयामाई गाउँपालिका वार्ड नं.१ मा रहेको ज्योति मत्स्य ह्याचरी कृषि फर्मको चालिस कठ्ठाको पोखरीमा गएराति अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ । मधुवन निवासी नेपाल मत्स्य व्यवसायी संघ बाराका कोषाध्यक्ष दिपक पासवानको पोखरीमा रहेको करिव २५ हजार माछाका भुरा र ठूला माछा मरेको नेपाल मत्स्य व्यवसायी सघं बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए । दिपकले ३० कठ्ठामा ठूला माछा र १० कठ्ठा क्षेत्रफलमा माछाका भुरा नर्सरी सञ्चालन गरेका थिए । नयाँ व्यवसायी भएकाले उहाँ ले माछाको बिमा समेत गराएका थिएनन् । संघ बाराले आज एक विज्ञप्ति जारी गर्दै मत्स्य व्यवसायी र माछापालन व्यवसायमा भएको घटनाको छानबिन गरी वास्तविक दोषीलाई कारबाहीको माग गरेको छ ।

मुस्ताङबाट सोह्र हजार भेडाच्याङ्ग्रा दशैँकालागि

Uncategorized
दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ ।  व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद  गर्नको लागि  देशका विभिन्न ठाउँका व्यापारी जोमसोम पुगछन् ।म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँै भेडाच्याङ्ग्रा खरिद गरेका हुन् , भटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिनुभयो । दशैँलागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थ
ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेलामा ६० प्रतिशत सम्म छुट 

Uncategorized
 काठमाडौं– नेपालीहरुको महान चाड वडादशैंलाई लक्षित गरी काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा अवस्थितत ताम्राकार कम्प्लेक्समा दशैं मेला हुने भएको छ । यही असोज २३ गतेदेखि हुने मोबाइल मेलामा असोज ३१ गते सम्म हुनेछ । कम्प्लेक्सभिका मोबाइल पसलहरुमा मोबाइल खरिद विक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट हुने मोवाइल व्यापार संघका अध्यक्ष जगत साउदले Suvham News लाई बताउनुभयो । ‘हामी सामाजिक उत्तरदायित्व अन्तरर्गत सामाजिक सेवामा समेत अगाडि बढिरहेका छौं’ अध्यक्ष साउदले भन्नुभयो– ‘यस मेलमा अवधिभर ताम्राकार कम्प्लेक्सबाट विक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर कालिकोट जिल्लाको रास्कोट सामूदायीक अस्पतालाई निर्माणको लागि सहयोग गर्नेछौँ ।’मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुन लागेको हो । दशैं