Best Online News From Nepal

INGO भगाऔं देश बचाऔं भन्दै फेसबुकमा भन्यो समुह

समुहमा यस्तो लेखियको थियो

सोमालिया , रुवान्डा , बुरुन्डी , सुडान जस्ता देशहरुमा विभिन्न जात जाती हरुलाइ आपसमा जुधाएर दुबै पक्षलाइ हतियार बिक्री गरेर ,करोडौंको नरसंहार गाराउने , हतियार बिक्रि गरेर अकुत धन आर्जन गर्ने , सो देशहरूको प्राकृतिक स्रोत साधनहरु कब्जा गर्ने , र सो बाट प्राप्त धनराशीले विभिन्न देशका लालची र भ्रष्ट नेताहरु खरिद गरि सोही देश भित्र अस्थिरता सिर्जना गर्ने खुराफाती – INGO

– दरबार हत्याकाण्ड को योजनाकार – INGO
– मदन भन्डरी को हत्याको वास्तविक योजनाकार को हो ? – INGO
– माओवादी लाई गुप्त रुपले आर्थिक तथा हतियार सहयोग गरि नेपाली जनता मराउने – INGO
– एक ताका भारतको आसाम , मेघालय बाट नेपालिहरु लखेटिएका थिए र धेरै नेपाली हरुले आफ्नो घर जग्गा छोडेर भाग्नु परेको थियो । नेपाली हरुलाइ यसरि लखेट्ने उल्फा लगाएतका बिद्रोही लाई गुप्त सहयोग गर्ने – INGO
– नेपाल मा जातीय कलहको विजारोपण गराएर यो देशलाइ सोमालिया , सुडान बनाउन षडयन्त्र गर्ने को – INGO
– मधेसमा शसस्त्र बिद्रोहलाइ गुप्त रुपले संचाल गर्ने – INGO
– जनताको अभिमत विपरित को प्रावधान सम्बिधानमा घुसाउने – INGO
– नेपालमा सदियौं देखि कायम हिन्दु र बौद्ध धर्म बिच कायम धार्मिक सहिष्णुता र आपसी भाइचारा लाई खल्बलाउन हिन्दु – बौद्ध बिच आपसी फुट सिर्जना गर्ने – INGO
– नेपालको राजनीति लाई अस्थिर बनाइ राख्ने – INGO
INGO ले गरेका कर्तुत हरु मध्य यी त छोटो उदाहरण हो , गरिबी निबारण र आर्थिक विकाशको नाममा INGO नेपाल छिरेको ६० वर्ष नाघ्यो तर गरिबी निबारण कति भयो ? र देशको आर्थिक प्रगती कति भयो ? यी विषालु सर्पहरु नेपालको विकाशको लागि आएको भए पो विकाश हुन्छ त , अस्थिरता सिर्जना गर्न छिरेका थिए त्यही भैराखेको छ , अनौठो कुरै भएन । बंगलादेश मा ६० हजार INGO हरु छन तर बंगलादेश को गरिबी हट्यो कि हटेन ? INGO को अपराधीक पोल खुले पछि पाकिस्तान र बंगलादेश ले Save the children नामको INGO लाई देश निकाला गरेको थियो र भारत ले Peace core नामको INGO लाई देश निकाला गरेको थियो र ६०० भन्दा बढी INGO को नवीकरण खारेज गरेको छ। चीन ले त छिर्न पनि दिंदैन । अब भन्नुहोस : अस्थिरता , गृहयुद्ध , मारकाट , खुराफाति षडयन्त्र , जातिय कलह र हिसा को मुल स्रोत INGO नामको सर्पलाइ दूध खुवाएर पाल्ने कि लखेट्ने ?
आऔं सबै देश भक्त एकजुट भै नेपाली हरुको साझा दुश्मन INGO लाइ नेपाल बाट खेदौं । तलको ग्रुप मा join भै आफ्नो अभिमत प्रकट गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *