Best Online News From Nepal

गाईबारे: नथापाएको प्रसङ्ग

गाईबारे: नथापाएको प्रसङ्ग
(माल पाएर चाल नपाएका हामी)

भैंसी , बाख्रा यी पशुको गोबरमा ६ ओटा तत्व हुन्छन ; गाईको गोबरमा सबै १८ किसिमको तत्वहरु हुन्छन ।क्यान्सरको सेल नष्ट गर्न उपयोग गरिने तत्व हो”कुर्कुमिन”। कुर्कुमिन क्यान्सरको सेल नष्ट गर्न अत्याधिक उपयोगी हुन्छ । कुर्कुमिनको प्रधान श्रोत गाईको पिसाव हो , कुर्कुमिन कै लागि अमेरिकालगायत पश्चिमी देशहरुका औषधि कम्पनीहरुले भारतबाट वार्षिक अरबौंको गौमुत्र खरिद गर्छन् । पश्चिममा बुझ्ने मानिसहरुले जर्सी गाईको मासु र दूध खाँदैनन। बैज्ञानिक अनुसन्धानले पुष्टि भएको छ जर्सीको दूध र मासुले क्यान्सरको रोग निम्ताउछ, उनीहरुले आफ्नो जर्सीको मासु प्याक गरेर अफ्रिका, एशिया र अरबमा पठाउछन। यहाँको गाइको मासु तस्करी गरेर उता पुर्याउछन ।आफ्नो जर्सी गाइको दूधहरु पाउडर बनाएर अन्य देशमा पठाउछन आफू खाँदैनन । अहिले पश्चिममा हाम्रो गाईको मासुको ठूलो माग छ त्यहाँको जर्सी र होलस्टेन गाईको मासुमा समस्या आएपछि ।

जर्मनले नेपाल भारतको गाई लगेर १५ लाख पुर्याए….ब्राजिलले ५० लाख पुर्यायो हाम्रो लोकल गाई….युरोपले ब्राजिलबाट डेरी आयात गर्छन – आफ्नो डेरी बाहिर पठाउछन पाउडर बनाएर किनकि समस्या छ । सुँगुरको विर्य क्रस गरेर बनाएको हो जर्सी गाई । नेपाल त्यसै गरीब भएको होइन गुहु र गोबर छुट्टाउन नसकेर हो … बुद्धि भए गाई गोरु खान पाउने माग होइन यहाँको गाई गोरु युरोप तस्करी हुन रोक्न पर्छ । यहाँको गोरुको विर्य तस्करी भएर युरोप अमेरिका पुग्छ भन्ने सायद धेरैलाइ थाहा छैन ? विर्य तस्करी हुन दिनुहुँदैन ।खुराफाति छट्टु खैरेहरु यहाँको गाई, गोरु विर्य ; तस्करी गरेर लान्छन र लाखौं बनाउछन यहाँ काट्न र खान पाउन पर्छ भनेर उचाल्छन अहिले ब्राजिलको मुख्य आयश्रोत यहाँबाट लगिएका गाईहरुको दूध , मुत्र र गोबर हुन ।

यहाँको स्थानीय गाईको दूधबाट बन्ने उत्पादनको ठूलो माग छ पश्चिममा-गाईको मुत्रको अन्तर्राष्ट्रियमूल्य प्रति लिटर ९ डलर छ – यसबाट कुर्कुमिन, जिन्क निकालिन्छ। हामी गाई काट्न पाउनुपर्छ भन्छौं। हामी खाडीमा गएर बेल्चा चलाउछौं – हामी गरीब भयौं किन कि तेल खानी छैन भन्छौं तर अन्तर्राष्ट्रियबजारमा गौमुत्रको बजार मूल्य पेट्रोलभन्दा १० गुना महंगो छ। अहिले पश्चिमका औषधि उद्योगहरुले गाईको पिसावबाट कुर्कुमिन झिकी ४० प्रकारको गम्भीर रोगको लागि औषधि बनाउछ र हामी महँगोमा ती औषधि किन्छौं।

गाइको गोबरबाट अत्याधिक मिथेन ग्याँस पैदा हुन्छ जुन LPG ग्यांस जस्तै सिलिन्डरमा भर्न सकिन्छ, पेट्रोलले चल्ने सवै सवारी मिथेन ग्याँसबाट चल्छ, प्रदुषण पनि हुँदैन ।नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ। अहिले गाईको अदभूत एन्टिबडिज क्षमताको बारे व्यापक अनुसन्धान भैरहेको छ ।

दूध दुई प्रकारको हुन्छ A1 दूध र A2 दूध, पश्चिमीहरुको होलस्टेन तथा जर्सी गाईको दूधलाई A1 दूध भनिन्छ, भारत -नेपालको स्थानीय गाईको दूधलाई A2 दूध भनिन्छ । बैज्ञानिक अनुसन्धान अनुसार A1 दूध मा क्यान्सर, जन्डिस , मधुमेह लगायत दर्जनौ रोग सिर्जना गर्छ । A2 दूध मा चाहिँ यसको विपरीत यी रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यहाँको गाईको मासुमा गम्भीर समस्या देखिएपछि र ती मासुले करोडौंलाई क्यान्सरले थला पारेपछि बाठा पश्चिमीहरु यहाँको लोकल गाईको मासुमा आकर्षित भएका छन। आफ्नो गाईको मासु अन्यत्र सप्लाइ गरेर यहाँको गाईको मासु लैजाने चालबाजीको हिस्सा हो INGO बाट संचालित यहाँको जातिवादीहरुको गाई खान पाउनुपर्ने माग। गाइको पिसाब जति पुरानो भयो त्यति शुद्ध हुँदै जान्छ, गाईको पिसावमा कहिल्य एक बैज्ञानिक अनुसन्धानले गौमुत्र र दूधमा सुनको मात्रा भएको प्रमाणित गरेको छ ।

भारतमा अंग्रेजहरुले हिन्दूको घर तथा मन्दिरमा गाईकोमासु फाल्ने र मुश्लिमको घर तथा मस्जिदमा सुँगुरको मासु फ्याँक्ने घटिया नीति लिएर हिन्दू-मुश्लिम बीच दंगा गराएर फाटो पारि २०० वर्ष भारतलाई लुटेर कंगाल बनाएको थियो। जातीय संवेदनशीलता ठम्याएर त्यसैमा अर्को जातिको उपयोग गरेर प्रहार गरि अस्तव्यस्त बनाउने र रजाई गर्ने पश्चिम़ाहरुको पारम्परिक नीति हो – नेपालमा गाईको वारेमा विवाद यसैको एउटा कडी हो।

#साँघुन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *