Best Online News From Nepal

नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।

नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।

पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका हुन् । खड्का थप एक रन जोडेर आउट भए ।