Best Online News From Nepal

९८ हजार सय ६८ म्यादी प्रहरी भर्ना खुल्यो, आजदेखि आवेदन खुला

२०७४-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म‌ंगलबारदेखि म्यादी प्रहरी भर्ना सुरु भएको छ ।

मंगलबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम असोज ३० गते अपराह्न ५ बजेसम्म रहने छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ९८ हजार सय ६८ म्यादी प्रहरी भर्ना गरिनेछ । म्यादीमा भर्ना हुन चाहनेले तोकिएको अवधिमा बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ ।

http://bit.ly/2xvE0SA

Leave a Reply

Your email address will not be published. Required fields are marked *