Best Online News From Nepal

२५ प्लस समुहको आजको बैठकले म्यानमारबाट भारत हुँदै नेपाल छिरेका रोहिग्या मुसलमानहरुलाई फिर्ता पठाउन नेपाल सरकार र सम्बद्ध अन्तरराष्ट्रिय सस्थाहरुलाई भोली पत्र बुझाउने

२५ प्लस समुहको आजको बैठकले म्यानमारबाट भारत हुँदै नेपाल छिरेका रोहिग्या मुसलमानहरुलाई फिर्ता पठाउन नेपाल सरकार र सम्बद्ध अन्तरराष्ट्रिय सस्थाहरुलाई भोली पत्र बुझाउने र बुधवार ४ बजे शान्तिवाटिकामा विरोधसभाको आयोजना गर्ने निर्णय गारिएको छ !
बुधवार ४ बजे शान्तिवाटिकामा आउन आम देशभक्त नेपाली युवाहरुलाई बिनम्र अनुरोध गर्दछौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *