१५ बर्ष पछि भारतको अमरनाथ दर्शन गर्ने गयका तिर्थ यात्रिहरु माथि आतककारि हमला भयको छ र ७ दर्शन यात्रिहको हत्या भयको छ।
भारतको अमरनाथ यात्रा होस, बगलादेश माथि हिन्दुहरुको घर जलाउने मन्दिर भत्काउने ,हिन्दु महिला माथिको बलत्कार पाकिस्तान माथि हिन्दुहरुको दम होस? विश्वका हिन्दुहरु अति चलाख हुन जरुरि छ अब अति भयो हिन्दु हरु अब ऊठ।