Best Online News From Nepal

हिन्दुराष्ट्रको माग गर्दै भोलि मोटरसाईकल र्यालि- नेपालको जरोकिलो मास्न लागेको भन्दै हिन्दु युवा बाहिनि द्वारा सघर्षको कार्यक्रम घोषण

हिन्दुराष्ट्रको माग गर्दै,
हिन्दु युवा बाहिनि सगठनले भोलि काठमाडौमा बृहत मोटरसाईकल र्यालिको आयोजना गर्ने लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी  दियको छ। सगठनका केन्द्रिय सयोजक ज्ञानेन्द्र राज भट्टले नेपाल कुनै पनि हालतमा हिन्दुराष्ट्र हुनुपर्ने र नेपालको आफ्नै जरोकिलो पद्वति सुरु हुनुपर्नेमा जोड दियका छन। नेपालको योजना बद्व रुपमा जरो किलो मास्नने षणयन्त्र भयको भन्दै सयोजक भट्टले युवाहरुलाई एकजुट भयर आन्दोलनमा सरिक हुन आवान गरेका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *