धर्म निरेपेक्षता खारेजिको माग गर्दै हिन्दु युवा बाहिनिले
मोटरसाईक र्यालिको आयोजना गरेको हो। प्रदशनि मार्गबाट सुरु भयको बाईक र्यालि टुडिखेल परिक्रमा गर्दै त्रिपुरेश्वर, थापाथलि हुदै माईतिघरबाट हजारौको सङ्ख्यमा युवाहरु बानेश्वर पुगेका थिए।
सनातन वैदिक धर्मको रक्षा हेतु भाद्र १५ देखि १७ अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन गर्ने लागेको जानकारी दियको छ।
