#खड्का_जे—–
देशका राजनितिक पाट्टिहरुको गठबन्धन र एकताको लहर सगै काभ्रे जिल्लाका पत्रकारहरु पनि आफ्ना आफ्ना घर फर्कर्ने र नया घर जम गर्नेमा व्यस्थ छन।
काभ्रे प्रेस युनियनका हस्ति तथा पत्रकारहरुका मसिया हौ भन्य स्वघोषित वरिष्ठ पत्रकारहरु शुभ साईतको पुर्व सन्ध्यामा पाईला जाने गरेकाले काभ्रेका काङ्ग्रेसि नेताहरु चिन्तित बनेका छन सातै आफ्ना विगतका काला कर्तुत ढाकछोप गर्ने हनुमानहरुले कतै ति काला कर्तुतको भनण्डा फोर गर्ने त हैनन् भन्दै काङ्ग्रेसका हस्तिहरु शसङ्कित पनि भयका छन।
हुनत हालको पाट्टि प्रवेशको अर्थ नरहे पनि सक्छ, किनकि काभ्रे प्रेश युनियनका अधिकाङ्स पत्रकारहरु जिल्ला पत्रकार महासघको अधिवेसन ताका नै एमाले भै सक्यको र हाल सिन्दुर पोते गरेर घर भित्रिका मात्र हुन आफुले आफैलाई स्वघोषित स्वतन्त्र पत्रकार हौेे भन्य र सरकारि हण्डि खायर नेताका गुलामिमा व्यस्त रहनेहरुको यो अन्तिम समयको पाट्टि प्रवेशबाट काभ्रे काग्रेसले के सिक्ने?