Best Online News From Nepal

सुविसुले ल्यायो नयाँ योजना, ग्राहकका लागि सहजिकरण

नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा।लि।ले नयां ग्राहक सेवा केन्द स्थापना गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिक्रित बिनय मोहन साउदले सो ग्राहक सेवा केन्द्रकोे उद्घाटन गरे । उक्त सेवा केन्द«बाट कम्पनीले ग्रहाकबर्गहरुलाई आफ्ना सेवा सम्बन्धि सम्पुर्ण जानकारी, सेवाहरुको विक्रि तथा वितरण, रकम भुक्तानी सेवा, एवमं सेवा खरीद पश्चात आफ्टर सेल्स सपोर्ट लगायतका सम्मपूर्ण सेवा र सुविधाहरु दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।

Source: Businesssansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *