Best Online News From Nepal

सुन आयात शून्य

चालू आर्थिक  वर्षको २ महिना सुन आयात शून्य भएको छ। कारोबार दैनिकमा समाचार छ ।  बजारमा दैनिक कारोबार  भइरहे पनि वैधानिक माध्यमबाट सुन नभित्रिनुलाई रहस्यमय मानिएको छ ।आयातकर्ता र ब्यवसायीले पहिलकै मौज्दात सुन विक्री भइरहेको दाबी गरेपनि पत्याउने आधार छैन् । फागुन १ देखि १५ सम्म १ अर्ब २९ करोड रुपैयाँको सुन आयात भएको तथ्थांक छ। त्यसपछि वैशाख १२ गतेमात्र सुन आयात भएको छ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *