Best Online News From Nepal

सुनखानी केन्द्रविन्दु बनाएर पुनः पराकम्प

सोमबार बिहान ४.२ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान तीन बजेर ५२ मीनेट जाँदा दोलखाको सुनखानी नजिकै केन्द्रविन्दु बनाएर पराकम्प गएको हो ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय १४ भन्दा बढी पराकम्पन गएको केन्द्रले जनाएको छ ।

Source: Businesssansar

Leave a Reply

Your email address will not be published. Required fields are marked *