Best Online News From Nepal

सिक्किममा पहिलोपटक जहाज अवतरण

10 मार्च 2018 सिक्किमको

को दिन सिक्किमको पाक्योङ हवाइ अड्डाले रच्यो इतिहास । 72 सिटे यात्रुवाह्क स्पाइस्जेट विमानले सकुशल अवतरण गर्‍यो । सिक्किम र सिक्किमे जनताको निमित्त यो गौरवमय क्षण हो । एस डी एफ पार्टी र सरकारको ऎतिहासिक उपलब्धि । अब पर्यटनको क्षेत्रमा सिक्किम देशकै अब्बल राज्य बन्ने निश्चित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *