Best Online News From Nepal

सिक्किमका मुख्य ,मन्त्रि पवन चाम्लिङ राईले सिक्किममा गाई हत्या पुर्ण रुपमा प्रतिबन्द लगाउनु भयको छ

दुई दिने सिक्किम बिधानसभा सत्र समाप्त । गौ हत्या रोकथाम बिधेयक पारित । गौ हत्या गैर कानुनी मानिने छ औ दोषी विरुद्ध आवश्यक कार्वाही गरिने छ । बुडा गाइहरुको हेरचाह गौशालामा गरिने छ । सरकारको ऎतिहासिक निर्णय प्रति आभार व्यक्त गरिन्छ  भन्दै सिक्किमका नेपाली भाषि नेताहरले खुसि मनायर फेसबुकमा पोष्ट गरेका छन।

आदिवासि, राई , भुटुया , लेप्चा, तामाङ, प्रधान, मगर,लिम्बु, गुरुङ, बाहुन, क्षेत्रिको बाहुल्य रहेको सिक्किमको  विधान सभाले एतिहासिक निर्ण गर्दै गाई हत्या गर्नु जग्न अपराध भन्यको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *