Best Online News From Nepal

सार्वजनिक भाडाको बसमा गएराति करिव 9 बजेअश्ंलिल कृयाकलाप गरि रहेको अवस्थामा एक जोडिलाइ नियन्त्रणमा लिएको छ नियन्त्रणमा लिने

पोखरा ,शिव बस्ताकोटी 

कास्की प्रहरी ले बसपार्कमा पार्किङ गरि राखेको सार्वजनिक भाडाको बसमा गएराति करिव 9 बजेअश्ंलिल कृयाकलाप गरि रहेको अवस्थामा एक जोडिलाइ नियन्त्रणमा लिएको छ नियन्त्रणमा लिने क्रममा डिउटिमा खटिएका प्रज लाई लोभलालच देखाइ सो जोडिले उम्कन खोज्ने

Reflective image

प्रयास गरि रु दुई हजार दिने असफल प्रयास गरेका थिए सो घुस रकम सहित निज जोडिलाइ वप्रका बैदाममा राखिएको र सार्वजनिक अपराध मुद्दामा म्याद थप गरि अनुसन्धान भइ रहेको कास्की प्रहरिलेजानकारि गराएको छ अाफु डिउटिमा खटिइ रहेको अवस्थामा यसरी प्रलोभनमा पार्दा पनि इमानदारी का साथ अाफ्नो जिम्मेवारी निर्वाह गरेकोमा प्रज किसान परियार लाई निजको प्रज को अभिलेखमा जनिने गरि नगद रु सात सय रुपया सहित पुरस्कृत गरिएको जिल्लाकास्की प्रहरिले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *