Best Online News From Nepal

साम्रागी भइन् एजुकेशन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसटर

चैत्र23 पोखरा

नेपाली सिनेमाकी चर्चित यूबा पुस्तामाझ लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त भएकी छिन । उनिलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्था काठमान्डौको पुतली सडक लगायत अन्य शहरहरूमा रहेको छ ।

आफू ब्राण्ड एम्बेष्टरको रूपमा नियुक्त भएपछी अभिनेत्री शाहले भनिन् -‘ एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासंग आबद्द हुन पाएकोमा खुशी लागेको छ -‘ । शाहले ब्राण्ड एम्बस्टर भएपछी एजुकेशन एण्ड माइग्रेसन कर्नरको बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन -‘ साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो संस्थाको अंग बनाउन पाएकोमा हामी गौरबान्बित छौ -‘ एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले भने ।पोखरा को लागी Foreign Link Educational Consultancy   पराम॔स गन॔ सहयोग  ग॔ने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *