सामान्य टाउको दुखाईमा अस्पताल नजाने प्रवृतिका कारण दीर्घकालमा टाउको दुखाई जटिल बन्दै जाने चिकित्सकहरुले बताएका छन् । नियमित ब्यायाम नगर्ने खानपिनमा ध्यान नदिने र अधिक मदिरा सेवन लगाएतका कारण टाउको दुखाईले डरलाग्दो रुप लिनेगरेको चिकित्सकहरुको भनाइ छ । थप विवरणका लागि भिडियो हेर्नुहोस् ।