यो देशमा कस्ता बद्मास, मूर्ख, स्वाँठहरुले रजगज गरेका छन् भन्ने दुरवस्था देखाउने अर्को एउटा उदाहरण । थुइक्क तिमीहरुको कुबुद्धि । “मधेसी” र “पहाडी” संज्ञाहरु विपरितार्थी भन्ने लेखेर / पढाएर देशलाई विखण्ड, विद्वेष, घृणाको भुंग्रोमा पार्ने तिमीहरुलाई धिक्कार छ ।
हामी त सहृदयताको सम्बन्धका पक्षमा छौँ ।