संस्कृत भाषाका केही रोचक तथ्यहर:
-एक अमेरिकन हिन्दू युनिभरसिटीले गरेको अध्ययन अनुसार-संस्कृत भाषाको प्रयोगले मानव शरीरको तन्त्रिका तन्त्र सक्रिय हुनगइ,सकारात्मक उर्जा प्रवाह गर्न सहयोग पुर्याउँदछ जस्लेगर्दा ब्लडप्रेसर,मधुभेह र कोलेस्टोलजस्ता रोगहरूबाट मुक्ति मिल्दछ।
-वर्तमान संस्कृत भाषाको शब्दकोषमा 102 अरव78करोड 20 लाख शब्दहरू छन्।जुन संसारका प्रचलित भाषाहरू मध्ये सबैभन्दा बढी हो।
-कुनैपनि बिषयकोलागि एउटा विशाल भण्डार हो।जस्तो कि एउटै हात्तीकलागि संस्कृतमा 100भन्दाबढी शब्दहरू छन्।
– संस्कृत सबै भाषाको जननी हो।हिमवत्खण्डको आधिकारिक भाषा हो।
-अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हो।फोबर्स म्यागेजिनले जुलाई 1987 को अंकमा संस्कृत भाषालाई कम्पुटर सफ्टवेयरकालागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेको हो अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पुरा हुन्छ।
-संस्कृत भाषा बोल्दा जिब्राका सबै मांशपेशीहरूको उपयोग हुन्छ।स्पीच थेरापीमा सहयोगी सिध्द हुनाका साथै एकाग्रता वनाउन उपयोगी भाषा हो।
-नासाका वैज्ञानिकका अनुसार जव उनीहरू अन्तरिक्ष टाभलर्सलाई सन्देश पठाउँदा उल्टिनाले अर्थको अनर्थ लाग्ने तर संस्कृतको भने वाक्य उल्टेपनि अर्थ नबदलिने।
-आश्चार्यको कुरा तके छ भने कम्पुटरबाट गणितको हल गर्ने विधि Algorithms संस्कृतमा बनेको छ ,अग्रेजीमा होइन।
-नासाका वैज्ञानिकहरूले बनाउन लागेको 6th ,7th Generations Super Computers संस्कृत भाषामा तयार भएर सन् 2034सम्म बजारमा आइपुगाने दाबी गरिएको छ।
-सरर पत्रिका(2074चैत्र 8,विहीबार)