Best Online News From Nepal

शान्ति सम्झौताका ११ वर्ष पुरा : हत्याराहरुलाई कहिले कारबाही हुन्छ सरकार?

शान्ति सम्झौताका ११ बर्ष पुरा  हत्या भयका परिवारले किन न्याय पाउन सकेनन?

विस्तृत शान्ति सम्झौता सम्पन्न भयको आज ११ बर्ष पुरा भयको छ तर पनि नेपालि जनताले न्यायको स्वास लिन पायका छैन। तत्कालिन नेकपा माओवादि र सरकार बिच भएको विस्तृत शान्ति सम्झौता पछि  नेपाली जन ले पाय ? वा गुमाय? ईतिहासको गम्भिर समिक्षा हुन जरुरी छ । वेपत्ता नागरिक सार्वजनिक नहुनु ? सर्वच्च अदालतले अपराधि ठह्रायका अपराधिहरु खुले आम हिड्नु के न्याय ब्यवस्ता भयको देशमा यस्तो हुन्छ?

राजनीतिक रूपमा पूर्ण सकारात्मक वातावरण नबने पनि नेपाली ११ वर्षअघि जस्तो अशान्त र त्रासमा छैनन् ।   नेपालको शान्ति प्रक्रिया आंशिक सफल मात्रै भएको । विद्रोही सेना र हतियार व्यवस्थापन भएको छ । तर, संक्रमणकालीन न्यायको पक्षमा ठोस काम सुरु हुन सकेको छैन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *