Best Online News From Nepal

शरद गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माण सम्बद्ध सबै काम रोक्ने घोषणा

दिउँसो बानेश्वरको खरिबोटमा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरद गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *