Best Online News From Nepal

विश्वका एक मात्र हिन्दु सम्राट तथा नेपालका राजा ज्ञानेन्द्र शाहले दशैमा सर्वसाधारणलाई टिका नलागाउने

राजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गर्नु भयको  छ ।

देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको राजाका स्वकीय सचिव फणि पाठकले जानकारी दिए ।

राजा  ज्ञानेन्द्रले टीकाको दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

हिन्दु सम्राट ज्ञानेन्द्र शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *