Best Online News From Nepal

राष्ट्र बादी एवं पुर्व गृहमन्त्री खुमबहादुर खड्का को निधन

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जान्करी दिए । नयाँदिल्लीस्थित अपोलो अस्पतालमा केही बेर अघि निधन भएको हो ।

नेपाली काङ्ग्रेसका बरिस्ठ नेता शुभम न्युज का सथापक एवं पुर्व गृहमन्त्री खुमबहादुर खड्काप्रती हार्दिक श्रद्दा सुमन अर्पण गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *