Best Online News From Nepal

राप्रपा नामका कुनै पार्टिलाइ साथ दिनु भनेको सातवटा गाई मारे बराबरको पाप बोक्नु पर्ने छ।

सदा शिव महाकाल भक्त —–

PIc

जय महाकाल…….!
कपरा सुनको नै भय पनि तेस्मा खाने कुरा खाइदैन।फोहोर नै फालिन्छ।यो शब्द हामिले कमल थापा र पशुराणाको नाजायज लगनगाँठो कसियकै दिन भनेको हो।
अब राप्रपा नामका कुनै पार्टिलाइ साथ दिनु भनेको सातवटा गाई मारे बराबरको पाप बोक्नु पर्ने छ।
हामिले ८वर्ष अगाडि भनेको हो।आखिर अबसान भयो र हिन्दु लाई समेत केही समय कमजोर बनायो।अब झुक्किनु हुन्न।कमल थापालाइ पुर्वान्चलमा प्रतिवन्ध लगाउने तयारी हुँदैछ।
विरगन्ज सङ्ग पनि कुरा हुँदैछ।
गणतन्त्रे कपरावादी मुर्दावाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *