Best Online News From Nepal

रबिन बिष्ट ” स्नेही काभ्रेपलाञ्चोक जिल्ला को मुर्झने शष्टा

म तिम्रै हु भनी, फकायो उसैले।
खिचडी अनौठो, पकायो उसैले।

भरोसा दिलायो, म मिले उसैमा,
बनाएर झरी बागायो उसैले।

भन्यो प्यार गर्छु लुटाएर आए,
बद्नामी गरायो सतायो उसैले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *