म तिम्रै हु भनी, फकायो उसैले।
खिचडी अनौठो, पकायो उसैले।
भरोसा दिलायो, म मिले उसैमा,
बनाएर झरी बागायो उसैले।
भन्यो प्यार गर्छु लुटाएर आए,
बद्नामी गरायो सतायो उसैले।
म तिम्रै हु भनी, फकायो उसैले।
खिचडी अनौठो, पकायो उसैले।
भरोसा दिलायो, म मिले उसैमा,
बनाएर झरी बागायो उसैले।
भन्यो प्यार गर्छु लुटाएर आए,
बद्नामी गरायो सतायो उसैले।