Best Online News From Nepal

युवा स्वरोजगार कोषको करोडौं डुब्ने खतरा

कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन । कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन । अनुगमन र कर्जा असुलीका लागि भरपर्ने निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका हुन । कोषले विपन्न तगा बोरोजगार युवालाई रोजगामर सृजना गर्न निश्चित समयका लागि बिना धितो ऋण दिने गरेको थियो । ऋण लिएको लामो समय बितिसब्दा पनि कर्जा बुझाउन नआउदाँ यहाँका कृषि बिकास बैकलाई हैरानी भएको छ । कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *