Best Online News From Nepal

युवराज चौलागाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि रामेछापबाट उम्मेदवार सिफारिस

उपप्रधान तथ परराष्ट्रमन्त्री कृष्णबहादुर महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनु भयको हो।  माओवादि पाटि भित्र उच्च चरित्र, मिठो बोलि र व्यवहार का धनि युवराज चौलागाई माओवादि पाटि भित्र अतिनै ईमान्दार मानिनुहुन्छ।

पटक पटक जेल बस्नु भयका युवराज चौलागाई युवा पुस्तामा सवै भन्दा बढि जेल जिवन विताउने नेतामा माओवादि भित्र पर्नुहुन्छ।

 

गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पनि सोही स्थानबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुने चाहना व्यक्त गर्दै आएका थिए । चौलागाई नेकपा माओवादी केन्द्रको अन्तराष्ट्रिय बिभागको सचिवको भूमिका रहदै आउनु भएको छ ।


अन्तराष्ट्रिय मामिलामा जानकार चौलागाई अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष समेत भै सक्नु भयको छ  । नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र बिद्रोहमा प्रत्यक्ष सहभागी चौलागाई राजनीतिक बिश्लेषणमा दख्खल राख्छन्नु हुन्छ । चौलागाईले सशस्त्र बिद्रोहको अवधिमा आफनो भाइ सहित ससुरालाई समेत गुमाउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *