Best Online News From Nepal

‘म कसरी प्रहरी संगठनमा हाबी भएँ ? तपाईंलाई कसले सुनायो ? त्यो गलत कुरा हो ।’ – जनार्दन शर्मा, गृहमन्त्री

Janardan-Sharma

‘–प्रहरी संगठनमा बढी हाबी देखिएको र प्रहरी प्रमुखकै कुरा नसुनेको’ जिज्ञासामा शर्माले त्यो मिथ्या आरोप मात्रै भएको बताए । उनले भने, ‘म कसरी प्रहरी संगठनमा हाबी भएँ ? तपाईंलाई कसले सुनायो ? त्यो गलत कुरा हो । मनगढन्ते कुराको पछि म लाग्दिनँ ।’ शर्माले हालै भएको प्रहरी बढुवामा आफूले कुनै हस्तक्षेप नगरेको प्रस्टीकरणसमेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *