Best Online News From Nepal

म्यान्मार (बर्मा)बाट लखेटियका विधर्मी आतकवादि रोहिंग्या मुस्लिमहरु नेपाल ल्याउने षड्यंत्र, मतियार केहि नेपालि मिडियाहरु, खबरदार?

मिडियाबाजीको उद्देश्य बुझी सतर्क रहौँ :—

http://www.bbc.com/hindi/international-41135325

म्यान्मार (बर्मा) का घटनाक्रम तथा रोहिंग्या मुस्लिमहरुबारे नेपालका समाचार माध्यममा निकै सामग्रीहरु प्रकाशन / प्रसारण हुन थालेको देखिन्छ । ती सामग्रीमा म्यान्मार (बर्मा) को रैथाने बौद्ध समुदायको नकारात्मक छवि र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छवि प्रस्तुत गर्न खोजेको देखियो । रोहिंग्या मुस्लिम समुदायबारे नेपाली जनमानसमा सहानुभूति जगाई नेपालमा रोहिंग्या मुस्लिम शरणार्थीहरुलाई ठूलो संख्यामा शरण दिलाउने उद्देश्यले समाचार, रुपक (फिचर) एवं वैचारिक लेखहरु प्रकाशन प्रसारण गर्न थालिएको देखिन्छ । संसारमा जहाँकहिँ पनि अशान्ति हुनु राम्रो होइन; तर, बौद्ध समुदायको नकारात्मक र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छवि निर्माणको औजार नेपाली मिडिया बन्नु चिन्ताको कुरा हो । नेपालले विधर्मी समुदायका शरणार्थीको बोझ धान्न सक्दैन भन्ने तथ्य सबैले बुझ्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *