काभ्रेपलाञ्चोक जिल्लाको २ नम्बर क्षेत्रमा नँया शक्तिबाट शसक्त उमेदवार बन्नु भयका कृष्ण कुमार भण्डारीले फेसबुकमा यस्तो लेख्नु भयको छ।
मेरो उम्मेदवारिको सन्दर्भमा
धेरै हल्ला,गुन्डागर्दी र पैसाको खोलो बगाएर गरिने शक्ति प्रदर्शन मेरो लाइन हैन र औकात पनि छैन! मैले सामान्य खर्चले चुनाव सक्ने योजना बनाएको छु।
म कुनै ठेकेदार पनि हैन,मेरो कुनै अबैध धन्दा पनि छैन र मलाइ बिटाका बिटा आर्थिक चन्दा दिनसक्ने औकात भएका मेरो कुनै सहयोगी सङघ सस्था र साथिभाइ पनि छनन । न त मैले राजनितिमा लागेर जिन्दगिमा कुनै लाभको पद पाएर त्यस्को दुरुपयोग नै गरेको छु।म देशको अहिलेको भयाबह स्थितिले चिन्तित छु ,50 लाख युबा अर्काको देशमा रगत पसिना बगाउदै छ्न।रेमिटेन्सले देश चलेको छ।आफ्नो उत्पादन छैन,अरु देशबाट आयात गरेर हामी बाचेका छौं!! पुराना राज्नैतिक दलका नेतृत्वमा स्वार्थ र सत्ता भोगको तिक्डम बाहेक मुलुक्को यो अवस्थाको परिवर्तनको लागि चाहिने चिन्तन र इच्छा शक्तिमा उप्काउनै नसक्ने खिया लागेको छ । त्यसैले अब बुढा र पुरानाले सक्दैनन, पटक पटक यिनिहरुलाइ हेर्नू भो।अब यो पट्क नयाँलाई हेर्नुहोस।
मेरो चुनाव चिन्ह आखामा मतदान गर्नुहोस!
देशको आबस्यकता युबा नेतृत्व !!
युबाले गर्न सक्छ देशको नेतृत्व !! धन्यवाद