Best Online News From Nepal

माईलो सार्कि किन झोक्रायो चुनावको बेला- कारण ?

लघुकथा

Ramita Paudyal ,btn-eeic-np

 

स्थानिय चुनाव नजिकिदै छ। घरको सुर सुरमा अनि छानामा ३ वटा पाटिका झन्डा फहरायका छन माईलो सार्किको घरमा। ऊ आगनमा झोक्रायर बसेको छ। खानेपानिको समेत दुख भयको त्यो टोलमा करिब 59 भोट छ त्यो टोलको सबै भन्दा जेठो बाठो तर शिक्षित अनि अगुवाई गर्ने सार्कि टोलको कोई नभयकाले सबै पाटिको आखा त्यहि टोलमा उमेदवार छान्न स्वभाविक नै परेको छ। सविधान सभाको चुनावमा, चुनावको अघिल्लो दिन रक्सि बियर मासु एमालेले खूवायकाले ऊनिहरु को पुरै टोल एमाले थियो तर अहिलेको चुनावमा माईलो सार्किलाई काङ्रेसले कामको बहानामा घरमा बोलायर राम्रो व्यवहार गर्दैछन। माईलि सर्किनि अब त म काङ्रेस भन्यर पाटिको कार्यक्रममा सभागि भै रहेकि छे। भान्जि काङ्ग्रेस को उमेदबार, नेता भयकाले उनको बास त्यतै देखिन्छ। बुहारिलाई एमाले दलित महिला उमेदबार बनाईदियो, उता कान्छो छोरो लाई माओवादिले सगै लियर पोजेरोमा राखेर भोट माग्न डुलाई रहेको छ। माईलो सार्किको अन्तरे भाई भाई बुहारिलाई एमालेले दलित महिला उमेदबार बनायको छ । अब ऊनिहरुको 59 जना मतदाता भयको परिबारको भोट कसलाई भन्य निश्चित मत खसाल्ने अघिल्लो दिन सायदै थाह होला । माईलो सार्कि किन झोक्रायो चुनावको बेला कारण – तिन पाटिको डर हुन सक्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *