Best Online News From Nepal

महिला भएकै कारण उपचार मा सहुलियत कहाँ को न्याय हो?

भरतपुर अस्पतालमा महिलालाइ निशुल्क उपचार को कुरा सुनेर उदेक लाग्यो! गरिब र असहायलाइ पो निशुल्क हुनु पर्ने हैन र? महिला भएकै कारण उपचार मा सहुलियत कहाँ को न्याय हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *