Best Online News From Nepal

भूकम्पपीडितको चामल बेच्दै सरकार

भूकम्पपीडितका लागि बंगलादेश र चीनले सहयोगस्वरुप दिएको चामल सरकारले बेच्न थालेको छ । भूकम्पपछि राहतका लागि आएको चामलएक वर्ष गोदाममा थन्काएर बेच्न लागेको छ । बंगलादेशबाट सहयोगस्वरुप गत वर्ष प्राप्त ७८ लाख दुई सय ९५ किलो चामल झापाको काँकडभिट्टास्थित नेपाल खाद्य संस्थानको डिपोमा एक वर्ष थन्किएको थियो । खाद्य संस्थानलाई चैतको अन्तिम साता वाणिज्य मन्त्रालयले चामल बेच्न स्वीकृति दिएको थियो ।

– नयाँपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *