Best Online News From Nepal

भारतमा ७ नेपालीको मृत्यु

गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

भारतको पुरन्दरपुर क्षेत्रको देउपुरमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको  हो, सनाखत नभयको भारतिय प्रहरीले जनायको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *