Best Online News From Nepal

ब्राह्मणवाद नमो नमः।

ब्राह्मण नमो नमः।
ब्राह्मणवाद नमो नमः।
अरे
टपरे बाहुनको आह्रिस गर्ने ८०% अहिन्दू मंगोल हो, यस तथ्यमा पनि गौर गरौँ है त।
-यो सत्य नै हो, हामीले प्रयोग गर्ने भन्ने हाम्रा आफ्ना भाषाका लिपिहरू जस्तै रञ्जना(नेवारी), खरोष्ठ (खश), अक्खा(मगर), सम्भोटा(तिब्बती/तामाङ्ग), तिरहुतिया/मिथिलाक्षर (मैथिल), सिद्धम्, नागरी, देवनागरी(साझा), सिरिञ्जङ्घा(लिम्बू/किरात), राेङ्ग(लेप्चा) आदि सबैको जननी लिपि भनेकै ब्राह्मी लिपि हो।
अझ मगर लिपि त पूर्णतया ब्राह्मी लिपि नै हो भन्दा हुन्छ।
-पूर्वमा कोरियाई लिपि र पश्चिममा इथोपियाई लिपि ब्राह्मी लिपिको नै खारिएका परिवर्तित लिपिहरू हुन् भन्ने कुरो मानिएको छ।
-यस ब्राह्मी लिपिको सर्वप्रथम प्रयोगमा ल्याउने भनेकै प्राचीन भारत(अहिलेको पाकिस्तान र इण्डिया)का आर्य ब्राह्मणहरू नै थिए। विश्वमा यस ब्राह्मी लिपिमा कुँदिएका पुराना शिलालेखहरू सर्वप्रथम भारत र पाकिस्तानमै पाइन्छन्।
-नेपालमा पाइएको सबैभन्दा पुरानो शिलालेख भनेकै इण्डियाका तात्कालिक मौर्य वंशीय सम्राट अशोकले नेपालको लुम्बिनी अञ्चलमा स्थापना गरेका “अशोक स्तम्भ”हरू नै हुन्।
ती सबै शिलास्तम्भहरूमा पनि ब्राह्मी लिपिका अक्षरहरू नै कुँदिएका छन्।
ई.पू. २४९ मा लुम्बिनीको तीर्थयात्रा गरेका मौर्य सम्राट् अशोकले ब्राह्मी लिपिमा पाली भाषामा त्यहाँ स्पष्टरूपमा लेखेका छन्, ‘हिंद बुधे जाते सक्यमुनीति सिलाविगडभीच कालापित सिलाथभे च उसपपिते हिद भगवं जातेति लुमिनेगामे…’ अर्थात् लुम्बिनी ग्राममा शाक्यमुनि बुद्ध जन्मनुभएको थियो। यो शिलास्तम्भ लुम्बिनी बगैंचामा अद्यापि छ ।
________________________
हिन्दू धर्मलाई तथानाम भन्ने र बहिष्कार गरौँ भन्ने र गर्ने मूर्ख हो…….
ब्राह्मणको आह्रिस गर्ने हो ….
बहिष्कार गर्न सक्छौ आफ्नो मातृभाषामा लेखिने आफ्नै भनिने लिपिहरू ?????
ती सबै हिन्दू सभ्यताकै देन हो त।
अन्ततः ती सबै ब्राह्मण र ब्राह्मणवादको नै देन हो त!!!