बाबुको हत्या गरेर आमा जेल गएपछि……………
काभ्रेको पनौती नगरपालीका स्थित २ नम्बर वडा(साविक कुशादेवी ८)का दुइ वालबालिका यतिबेला संरक्षणको अभावमा हुर्कदै गरेका छन् । गत १२ गते आमा लालुमाया तामाङले बाबु सन्तबहादुर तामाङको खुर्पाले हानेर हत्या गरेपछि ८ वर्षिय छोरा सुरेन्द्र र ५ वर्षिया छोरी अरुणा यतिबेला संकटका विच आफन्तको बसी रहेका छन् । ठुलोबुवा आइत तामाङको घरमा सरण लिएर बसेका सुरेन्द्र र अरुणाको उज्वल भविष्य बनाउन अब सहयोगि हातको हामी खोजी गर्ने पहलमा छौ । यि अवोध बालबालिकाको भविष्य उज्वल बनाउन कतै तपाइको पनि सहयोग रहन सक्छकी ?
स्रोत- Ram Sundar Acharya को फेसबुक बाट