Best Online News From Nepal

बानेश्वर गोलि काण्ड पछि के के भयो? काठमाडौमा तस्बिर भिडियो हेर्नुहोस

दिउँसो बानेश्वरको खरिबोटमा अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको छ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरद गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको छ ।

हिजै राति उहाको सवलाई टिचिङ मा पोष्टमाटमको लागि पठाईयको छ।

क) नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन  भयपछि आक्रोसित व्यवसायिहरु द्वारा गृहमन्त्रि विरुद्व नाराबाजि, बानेश्वरमा सडक प्रर्दशन,

ख) सिभिलहस्पिटल आसपास तनाव ग्रस्त

ग) निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई तीन राउण्ड गोली र पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले मिनभवनको सडकजाम गरिरहेका निर्माण व्यवसायीलाई घटनाको गहिराइमा पुगेर अनुसन्धान गर्ने जानकारी गराएका छन् ।

घ) राति -नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको सिभिल अस्पतालमा उपचारको क्रममा निधन  भयपछि राति उहाको सवलाई पोष्टमाटमको लागि टिचिङ अस्पताल पुराईयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *