साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध गोल गरेको छ ।
राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको हो ।