Best Online News From Nepal

बंगलादेशविरुद्ध नेपाललाई अग्रता, बिमलले गरे एक गोल

साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध गोल गरेको छ ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको हो ।