Best Online News From Nepal

फाष्ट ट्रयाक बनाउन १५ अर्ब

लगानीबाटै काठमाडौं तर्रा फास्ट ट्रयाक निर्माणका लागि आगामी आर्थिक वर्षमा १५ अर्ब रुपैयाँसम्म बजेट विनियोजन गर्ने भएको छ। सरकारको यो निर्णयसँगै राष्ट्रिय गौरवको यो आयोजना ओगटेर चर्को मूल्य उठाउने भारतीय व्यवस्थापन कम्पनीको योजना विफल हुने भएको छ ।भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागमार्फत आयोजना अघि बढाउने गरी नयाँ बजेटमा छुट्टै कार्यक्रम तयार गरिरहेको छ । सुरुमा ५ अबए बजेट छुट्टाइयता पनि अपुग भएको भन्दै १० अर्बसम्म रकमान्तर गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *