Best Online News From Nepal

प्रहरी संगको दोहोरो भिडन्तमा अपहरणकारि हरुको घटना स्थलमा नै मृत्यू

मिति २०७५/०४/२० स्थाई घर सिन्धुपाल्चोक भई हाल काठमाण्डौ कागेश्वरि वस्ने वर्ष ११ निशान खड्कालाई अपरहण गरि मध्यपुर थिमि नगरपालिका वडा नं २ स्थित नगदेश गम्वामा हत्या गरि गाडेर फरार भएका अजय तामाङ र गोपाल तामाङ लाई महानगरिय अपराध अनुसन्धान महाशाखा वाट खट्टि अाएको प्र.ना.उ.रुगम कुवरको टोनिले नियन्त्रण लिन खोज्दा मिति २०७५/०४/२१ गतेको १३३० बजेको समयमा सु न पा ८ गणेश मन्दिरको जंगलमा दोहोरो भिडन्त अपहरणकारि हरुको घटना स्थलमा नै मृत्यू भएको । अपहरणकारिहरु संग १ थान पेस्तोल र ११ थान खोका फेला परेको। सव घटना स्थलमा रहेको।