प्रधानमन्त्री ज्यु १५ दिन कहिले नाग्छ? बानेश्वर चोकमा ३० भन्दा बढि खाडल छन? समाचारमा सुनियको छ ८०% भन्दा बढि खाडल पुरियो रे तर काठमाडौ को मुटु बानेश्वर चोक को हालत हेर्नुहोस? सम्सद भवन अगाडि, पानि पर्य हिलो घाम लागे धुलो कहिले सम्म जनताले सास्ति पाउने? जबाफ दिनुहोस?