Best Online News From Nepal

पुरा ठेगाना नखुलेका तेजबहादुर कार्की दोलालघाटको ईन्द्रावती नदीको पुलवाट नदीमा हाम फालेका छन्

दिल कुमार   श्रेष्ठ/पाँचखाल—-

पुरा ठेगाना नखुलेका तेजबहादुर कार्की दोलालघाटको ईन्द्रावती नदीको पुलवाट नदीमा हाम फालेका छन् । उनको पुरै परिचय खुल्न सकेको छैन खोजी कार्य जारी रहेको छ ।
स्रोत- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक , फोन 011490100

Leave a Reply

Your email address will not be published. Required fields are marked *